Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


राजधानीमा विस्फोटका घटनामा संलग्न ६ जना समातिए

पक्राउ परेकाहरु प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्न काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थान र उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने योजनामा संलग्न रहेका प्रहरीले जनाएको छ । उपत्यकाका

अछाममा २ बजेसम्ममा ४५ प्रतिशत मतदान

जिल्लाभर शान्तपूर्णरुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामले जानकारी दिएको हो । बिहीबार दिउँसो २ बजेसम्ममा अछाममा ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए ।

‘नयाँ संविधान लागू भयो’

बिहीबार इलामको सूर्योदय नगरपालिका–९ रम्फोक स्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरिसकेपछि उनले अब संविधान कार्यान्वयनसँगै देश विकासतर्फ उन्मुख भएको बताए । खनाल इलाम निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य

इलाममा २ बजेसम्ममा ५० प्रतिशत बढी मत खस्यो

जिल्लाका २६६ ओटै मतदान केन्द्रमा शान्तिपूर्णरूपले मतदान भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । ‘मतदान अधिकृतहरूले २ बजेसम्ममा एसएमएस सिस्टममा दिएको जानकारीअनुसार ५० प्रतिशतभन्दा बढी मत

मतदान गरेपछि रक्षामन्त्री प्रधान र गगन थापाले के भने ?

बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ को ज्याठा मतदान केन्द्रमा पुगेर मतदान गर्दै रक्षामन्त्री प्रधानले सुरक्षाको सम्पूर्ण व्यवस्था सरकारले गरेकाले ढुक्क भएर मतदान गर्न सबै मतदातालाई आग्रह गरे । उनले मतदातालाई

कांग्रेसले बहुमत ल्याउँछ : देउवा

बिहीबार डडेल्धुरास्थित गन्यापधुराको अशिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत ल्याउने र सम्पूर्ण समस्याको समाधान गर्ने दाबी गरे । उनले समृद्ध र

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सन्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सन्चालन भइरहेको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन

बालकोटमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, तीन घाइते

काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीनजना घाइते भएका छन् भने घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको काँग्रेसका

We are observing the election process: The Carter Center

Former Deputy Prime Minister and Foreign Minister of Thailand, Dr Surakiart Sathirthai and former US Ambassador to Sri Lanka and Maldives, Peter Worley are leading the election observers’ team on

९९ वर्ष उमेरका राष्ट्रकवि घिमिरेले गरे मतदान

राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका छन् । राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान