बिहान सात बजेदेखि भोट खसाल्न आएका मतदाताहरुलाई त्यहाँ खटिएका कर्मचारीले प्रदेशसभाको मत पत्र दिएर प्रतिनिधिसभाको बाकसमा खसाल्न लगाएपछि केही समय मतदान प्रकृया अवरुद्ध भएको थियो । एउटाको मत पत्र अर्कै
निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा विहान सात बजेदेखि मतदान शुरु भएको हो । निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्दैछन्
मतदान गर्दै प्रधानमन्त्री देउवा । तस्वीर : रासस डडेल्धुरामा एक प्रतिनिधिसभा र दुई
निर्वाचन भइरहेका जिल्लाहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी
डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता छन् । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुुसार सप्तरी क्षेत्र नं २ अन्तर्गत पर्ने महदेवा गाउँपालिका–२ स्थित यो मतदान केन्द्रमा धनेश्वर
जिल्लाका ५ सय ९८ मतदान केन्द्रमा बिहानै ७ बजेबाट मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए । बिहानैदेखि मौसम सफा भएकाले मतदाताहरु मतदानका लागि उत्सुकताका साथ
नेपाली कांग्रेसबाट उम्मेदवार रहेका प्रधानले बाम गठबन्धन अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार सुवेदीलाई भेट्दा ‘जय नेपाल’ भन्दै हात मिलाए । सुवेदी र प्रधानको भेटमा माओवादी केन्द्रका नेता हिमाल शर्मा समेत थिए
बिराटनगर–रंगेली सडकखण्डमा रंगेलीबाट लोहन्द्रा खोलामा मलामी गई फर्कदै गरेको को१च ८८४९ नम्बरको पिकअप भ्यान सडक साईडमा रहेको बिजुलीको खम्बामा ठोक्किएको थियो । अपरान्ह साढे ४ बजे भएको उक्त दुर्घटनामा परी
बिहीबार बिहान ९ बजेर ७ मिनेटमा मन्त्री बलायरले सो केन्द्रबाट मतदान गरेका हुन् । मन्त्री बलायरसँगै उनकी धर्मपत्नी शर्मिला बलायरले पनि सोही मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि मन्त्री बलायरले
हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको आज बिहान मृत्यु भएपछि शव बोकेर नै मतदान केन्द्रमा पुगेर मलामी र मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । उनीलगायत १६