यसअघि एक सदनात्मक ६ सय १ सदस्यीय संविधानसभाको भवनलाई नै दुई सदनात्मक बनाउन सचिवालयले सरकारसँग ३ करोड ५० लाख मागेको छ । सरकारले यसअघिको व्यवस्थापिका संसदलाई संघीय संसदमा पुनर्संरचना गर्न
उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित हुनुको दोष सभापति शेरबहादुर देउवालाई मात्र लगाउन नहुने बताएका हुन् । कावासोतीमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पराजयको अपजस कुनै एक
घोषित क्षेत्रको मतपरिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७७ स्थानमा जित हासिल गरेको छ । त्यसैगरी, वाम गठबन्धनकै अर्को दल
सोमबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार माओवादी केन्द्रका नेता रायमाझीले ५० हजार ८३७ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर बीसीले ३२ हजार ५४४ मत ल्याए । अर्घाखाँचीमा
सोमबार अछाम सदरमुकाम मंगलसेनमा आयोजित विजयीसभालाई सम्बोधन गर्दै रावलले जनताले कम्युनिष्टप्रति गरेको विश्वास र भरोसालाई कमजोर हुन नदिने बताए । वाम गठबन्धनको विजयसँगै अब बन्ने नयाँ सरकारले देशको विकास र
पुर्वानुमान अनुसार नै उनी अध्यक्षमा मनोनित भएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले कांग्रेसको नेतृत्व गान्धी परिवारबाट अर्को पुस्ताले गर्न लागेको
नेता दाहालले सोमबार सन्देशमार्फत् संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिंगो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनको विजयले समृद्धिको युग सुरु भएको बताए
जिल्लाका ९ ओटै क्षेत्रमा वाम गठबन्धनले ‘क्लिन स्वीप’ गर्न सफल भएको छ । प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर–३ को मतपरिणाम सार्वजनिक भएसँगै चितवनका सबै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ ।
शहरी विकास मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले अस्थायी राजधानी, मुख्यमन्त्रीको कार्यालय, प्रादेशिक मन्त्रीको कार्यालयलगायत संरचनासम्बन्धी निर्णय गर्ने आशा गरिए पनि हुन सकेन । अस्थायी संरचनाका विषयमा मन्त्रालय नै अन्तिम टुंगोमा
दुई निर्वाचन क्षेत्र रहेको काभ्रेपलान्चोकमा क्षेत्र नम्बर–१ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका तीर्थ