Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


६ ओटा प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार बन्ने

प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमध्ये २९९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रदेशसभाको मतपरिणामले अब ७ मध्ये प्रदेश नम्बर–२ बाहेक बाँकी ६ ओटा प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार बन्ने निश्चित देखिएको

अमरेशकुमार सिंहको क्षेत्रमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप

सदरमुकाम मलंगवास्थित मतगणनास्थल सर्लाही क्याम्पसबाहिर मतपरिणाम सुन्न बसेका दुवै पार्टीका कार्यकर्ताबीच अचानक ढुंगा हानाहान भएको थियो । झडपबाट केही कार्यकर्ता घाइते भएका छन् । प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरी

देउवासहित कांग्रेस केन्द्रीय पदाधिकारीहरु सबैले राजीनामा दिनुपर्छ : प्रधान

सोमबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले चुनावमा कांग्रेसले व्यहोरेको पराजयको नेतृत्व तहले जिम्मेवारी लिँदै सभापति देउवाले राजीनामा दिएर विशेष महाधिवेशनमार्फत् नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

S. Korea, U.S. and Japan kick off missile-tracking exercise near Korean Peninsula

The trilateral military drill, which would last from Monday to Tuesday, was aimed to detect and track ballistic missiles possibly from the DPRK. The exercise does not involve a stage

महोत्तरी–४ मा फोरमका डा.यादव विजयी

सोमबार सार्वजनिक भएको मतपरिणमानुसार डा.यादवले १८ हजार ३५३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याएका छन् । यस क्षेत्रको प्रदेशसभातर्फ दुवैको नजिता यसअघि नै

सरकारले गरेको राजनीतिक नियुक्तिको एमालेबाट विरोध

एमाले महासचिव ईश्वर पोखरेलले सोमबार विज्ञप्ति जारी गरी सरकारले सोमबार गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा नियुक्ति गरेकामा विरोध गर्दै यस्ता निर्णयमा निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाईसमेत संलग्न नहुन सचेत गराएका

मुख्य अभिभारा संविधान संशोधन र अधिकार प्राप्ती : महन्थ ठाकुर

सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरमा महोत्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएको प्रमाणपत्र बुझ्दै सन्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । उनले आफूहरुको मुख्य मुद्दा नै संविधान संशोधन र मधेसको अधिकार

सिरहा–१ ‘ख’मा एमालेका यादव विजयी

एमालेका अशोककुमार यादव ११ हजार ११० मतसहित विजयी भएका हुन् । अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राजकुमार गुप्तालाई ५०२ मत अन्तरले पराजित गर्दै एमालेका यादव

भारतमा रेलले ठक्कर दिँदा ५ हात्ती मरे

आइतबार बिहान सबेरै आसाम राज्यमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका हुन् । त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ । भारत ठूलो संख्यामा हात्तीहरु रहेको देश हो

काठमाडौं–५ का दुवै प्रदेशमा एमाले उम्मेदवार विजयी

निर्वाचन क्षेत्र नम्बर–५ को ‘क’मा नेकपा एमालेका नारायणबहादुर सिलवाल र ‘ख’ प्रदेशमा पनि एमालेकै दीपक निरौला विजयी भएको निर्वाचन अधिकृत चणकमणि अर्यालले जानकारी दिए । उनकाअनुसार सिलवालले सात हजार ७९०