टोपबहादुर रायमाझी भारी मतान्तरले विजयी • Image Khabar Image Khabar


टोपबहादुर रायमाझी भारी मतान्तरले विजयी


Imagekhabar
२५ मंसिर २०७४, सोमबार २०:४४

टोपबहादुर रायमाझी भारी मतान्तरले विजयी

सोमबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार माओवादी केन्द्रका नेता रायमाझीले ५० हजार ८३७ मत पाएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर बीसीले ३२ हजार ५४४ मत ल्याए ।

अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्