टोली आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । थाइल्याण्डमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपाली किशोरहरुको टोलीले उपाधि जितेको हो । टस जितेर
निर्वाचन सकिएलगत्तै प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था भए पनि दलहरुले अटेर गर्दा बजार, चोक र सार्वजनिक स्थल कुरुप बन्दै गएका हुन् । लालबन्दी, हरिवन, मलंगवा, बहरथवा जस्ता मुख्य बजारमा अधिकांश स्थल
किसानले सुन्तला बगैंचा विस्तार गरेसँगै उत्पादन वृद्धि भएको हो । यो गाउँमा गतवर्ष दुई करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । यहाँका २ सय ६१ घरधुरी मध्ये २ सयभन्दा
त्यसैगरी पूर्वी, मध्य तथा पश्चिम तराईमा पनि बाक्लो हुस्सु लागेको छ । पूर्वी क्षेत्रमा आंशिक बदली हुने तथा पश्चिम तराईमा दिनभर हुस्सु लाग्ने पनि महाशाखाले जनाएको छ । मध्य तथा
लेवनान प्रहरीले बेरुतस्थित एक मुख्य सडक किनारामा रिबेका डाइक्स नामकी ती महिलाको शव फेला परेको जनाएको छ । उनको घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । रिबेका गत जनवरीदेखि
तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई २-१ ले हरायो । म्यान्चेस्टर युनाईटेडका लागि रोमेलु लुकाकु र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे । पराजित टोली वेष्ट ब्रोमका ग्यारेथ ब्यारीले
गिर्जाघरमा शनिबार गराउन लागिएको आतंककारी विस्फोटका बारेमा सीआईएले रुसी सुरक्षा अधिकारीलाई जानकारी गराएपछि विफल भएको हो । रुसी सुरक्षा निकाय एफएसबीले इस्लामिक स्टेट समर्थक समूहका सात जनालाई पक्राउ गरेको छ
आइतबार अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ । स्थानीयबासीले खोला किनारमा भेट्टाएको प्लास्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याक्ने क्रममा मृत
चुक्ता पूँजी बृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ । चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याइने
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकास तथा कृषि सडक विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनको बा२झ २९२७ नम्बरको टोयोटा हाइलक्स गाडीको चारवटै चक्का चोरिएको हो । प्रहरीले टायर चोरीमा