डिसेम्बर ९ र १४ मा गरी दुई चरणमा सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजामा भाजपाले कांग्रेस आईलाई पछि छोडेको छ । गुजरातको परिणाम प्रधानमन्त्री एवं भाजपा नेता नरेन्द्र मोदी र भर्खरैमात्र कांग्रेसको
संयुक्त राष्ट्रसंघीय मानवअधिकार निकायका प्रमुख जेड राड अल हुसेनले म्यानमार नेतृ सुचीले नै अल्पसंख्यक रोहिंग्यामाथि दमन गर्न स्वीकृति दिएको आफूलाई लागेको बताएका छन् । सैन्य कारबाहीमा हजारौं रोहिंग्या मुसलमान मारिएको
सोमबार वीरगन्जमा एक कार्यक्रम गरी पर्सा क्षेत्र नम्बर–१ र ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव र हरिनारायण रौनियारले मार्ग सुधारको शुभारम्भ गरे । भारत सरकारको आर्थिक सहयोगमा सडक विभागले
नारायणगढ रोटरी क्लबको आयोजनामा सोमबार आयोजित म्याराथनमा निर्धारित् १५ किलोमिटरको दूरी ४४ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् । उनले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र
रेग्मीको १०५ औं जन्मजयन्तीका अवसरमा रक्तदान गरिएको हो । जाडो समयमा बजारमा रगतको अभाव नहोस भन्ने उद्देश्यले रक्तदान गरिएको जानकारी दिइयो । कार्यक्रममा १५० जनाले रक्तदान गरेका थिए । संकलित
नेपालस्थित जापानी दूतावासमा सोमबार आयोजित कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याणकारी संघलाई ८२ हजार २०० अमेरिकी डलर सहयोग गरिएको हो । संघका अध्यक्ष कुमार थापाले सहयोग रकम दृष्टिविहीनका लागि ब्रेललिपीको पुस्तक र
प्रदेश राजधानीका लागि धरान नै उपयुक्त हुने भन्दै धरान उपमहानगरपालिकाले संस्थागत निर्णयसहित माग गरेको हो । धरान उपमहानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी राजधानी बनाउन उपयुक्त हुने कारणसमेतको जानकारी गराएको हो
यो प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी दुई तिहाई बहुमत पाएको बाम गठबन्धनका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै प्रदेश सरकार बन्ने देखिन्छ । तर समानुपातिकबाट महिला प्रतिनिधित्व बढी
मेलामा जुनसुकै कन्डिसनको बाइकसँग नयाँ टीभीएस बाइक साट्न सकिने छ । यो वाहेक स्क्र्याच कुपनमार्फत १० हजार देखि १ लाख रुपैयाँ सम्मको छुट समेत प्राप्त गर्न सकिने छ । पुस
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको सो भेटमा आपसी हितका बारेमा कुराकानी भएको बताइएको छ । राजदूत ओगावाले एक महिना बिदामा स्वदेश जानुअघि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार