Logo २ मंसिर २०८३, बुधबार | Thu, Nov 19, 2026


फिलिपिन्समा ‘काइ–ताक’ आँधीबाट कम्तीमा २६ जनाको मृत्यु, ४६ बेपत्ता

शनिबार सुरु भएको भीषण आँधी र पहिरोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको र अन्य ४६ जना नागरिक हराइरहेका सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् । यस काइ–ताक नामक तथा

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

कुइरो लागेका कारण भद्र्रपुर, सिमरा, भैरहवा र धनगढीको उडान रद्द गरिएको त्रिअवी आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख परवेज आलम सिद्दिकीले बताए । गन्तव्य उडानका लागि विमानस्थल पुगेका यात्रु उडान रद्द

नागढुंगाबाट लागुऔषधसहित एकजना पक्राउ

प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख २८६६ नम्बरको बसमा झोलामा लुकाइल्याएको अवस्थामा सोमबार बिहान १० बजे तनहुँका विक्रम अधिकारीलाई पक्राउ गरेको हो । प्रभागका प्रमुख केशव

निर्माणाधीन भवनको पर्खाल भत्किँदा कामदारको मृत्यु

विराटनगर–४ स्थित केशलिया खोला नजिक निर्माणाधीन अवस्थामा म्याजिक चप्पल उद्योगको पर्खाल आइतबार अपराह्न ४ बजे भत्किएपछि सुनसरीको दुहवी–१३ बस्ने ४५ वर्षीया कलादेवी चौधरीको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

धनकुटा बन्द फिर्ता

बन्दले छिमेकी जिल्लाहरुलाईसमेत असर पुगेको भन्दै बन्दको कार्यक्रम फिर्ता गरिएको आयोजकले जनाएको छ । बन्द फिर्ता भएपछि धनकुटासहित तेह्रथुम भोजपुर संखुवासभाबाट तराईका लागि चल्ने यातायातका साधन सन्चालनमा आएका छन् ।

भक्तपुरमा एम्बुलेन्सको चरम दुरुपयोग, विवाहको भोजमा समेत प्रयोग

बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चालक

नारायणगढ–मुग्लिन सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारबाट ७५ लाख जरिवाना असुल

सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सो सडकको पहिलो र तेस्रो खन्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिलो खन्ड आँपटारीदेखि

मुम्बईको मिठाई पसलमा आगलागी हुँदा १२ जनाको मृत्यु

मुम्बईका अग्नि नियन्त्रक अधिकारीहरुले अनुसार बिहान सवा ४ बजेबाट मिठाई पसल रहेको भवनमा सल्किएको आगोमा परी १२ जनाको जलेर मृत्यु भएको र अन्य ३ जना गम्भिर घाइते भएको बताएका छन् । अग्नि

बेत्रावतीमा पितृतर्पण (९ तस्वीर)

धार्मिक एवं पवित्र त्रिशूली, सलाँखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीर–शान्तिको कामना गर्दै जौको पिन्ड दिएर विभिन्न स्थानबाट पुगेका हिन्दु धर्मालम्बीहरुले सोमबार बिहानैदेखि श्राद्ध गरेका थिए । यस

Japanese Ambassador Ogawa pays courtesy call on PM Deuba

During the meeting held at the official residence of the Prime Minister at Baluwatar today, they discussed the matter of mutual interests. Japanese Ambassador Ogawa paid courtesy call on PM