Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


बजार नपाउँदा कुहियो कागती (भिडियो)

जाजरकोटमा यातायात र बजार ब्यवस्थापन नहुँदा कृषकहरुले उत्पादन गरेको कागती खेर गएको हो । जिल्लाको एकमात्र प्रमुख बजार खलंगा सदरमुकामा हाल कागती उत्पादन बढेको भए पनि बजार पाउन सकेको छैन

NC leader Koirala demands summoning central committee meeting

At a press meet organized at Koriala Niwas in Biratnagar today, Dr Koirala made it clear that the meeting is inevitable to have comprehensive discussion on the party’s loss in

फिदिममा बसपार्क निर्माणको कामलाई तीब्रता

नयाँ शहर आयोजना कार्यालय फिदिम पाँचथरले ठेक्कामार्फत बनाइरहेको बसपार्कको अहिलेसम्म ६० प्रतिशत काम सकिएको कार्यालय प्रमुख दिनेश पोडेले जानकारी दिए । १ करोड ८७ लाख ८६ हजार ५ सय २१

विश्व फुटबल वरियतामा नेपाल एक खुड्किलो तल गर्दै १७१ औं स्थानमा

अघिल्लो महिना फिफाले जारी गरेको वरियतामा नेपालले ६ स्थान फड्को मार्दै १७० औं स्थान पाएको थियो । दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । दक्षिण एसियाली मुलुकको शीर्ष

पूर्वराजदम्पत्ती आगामी साता मध्य तथा सुदुरपश्चिम जाने

केही दिनको निजी भ्रमणमा मध्यपश्चि तथा सुदुरपश्चिम जाने तय भएको पूर्व राजाका सहयोगी डा. फणीराज पाठकले जानकारी दिए । भ्रमण कुन–कुन जिल्लामा केन्द्रीत हुने हो भन्ने खुलाइएको छैन । ती

सार्वजनिकस्थलबाट अझै हटाइएन निर्वाचन प्रचार सामग्री (भिडियो)

शहरका विभिन्न भागमा गरिएका फोहोर सफा नगरिएपछि निर्वाचन आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई लोकतान्त्रिक आचरण अनुशरण गर्दै त्यस्ता सामग्री सफा गर्न भनेको छ । निर्वाचनका बेला प्रयोग भएका झण्डा,

कलियुगको ‘कृष्ण’ भन्दै १६ हजार पत्नी बनाउने उद्देश्य, दैनिक १० किशोरीको बलात्कार !

रोहिणीको विजय विहार क्षेत्रमा आध्यात्मिक विश्वविद्यालयको नाममा आश्रम चलाउँदै आएका वीरेन्द्र देव दीक्षितलाई पक्राउ गरिएको हो । उनले आफूलाई कलियुगको ‘कृष्ण’ बताउँदै आएका थिए । बुधबार आध्यात्मिक विश्वविद्यालयमा छापा मारेर

एमालेको स्थायी कमिटी बैठक आज, पार्टी एकताबारे छलफल हुने

हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभामा निकै राम्रो परिणामसहित पहिलो दल बनेपछि बस्न लागेको यो पहिलो बैठक हो । बैठकमा वाम गठबन्धन निर्माणसँगै प्राप्त भएको उपलब्धि एवं माओवादी केन्द्रसँग गरिने

फास्ट ट्रयाक निर्माणको कामले लियो गति (भिडियो)

फास्ट ट्रयाकको कामलाई तिव्रता दिँदै नेपाली सेनाले विभिन्न ठाउँमा शिविर स्थापना गरेर चार लेनभित्र पर्ने रुख काट्न शुरु गरेको छ । फास्ट ट्रयाक निर्माण हुने मार्ग निजगढ र बुधुनेमा मात्र

तातोपानी कुण्डमा डुबेर उपचार गर्न पुग्नेको भीड

जाडोयाममा बाथ, ग्याष्ट्रिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा मानिसहरु तातोापनी कुण्डमा डुबेर उपचार गर्न जाने गरेका हुन् । म्याग्दीका काली, म्याग्दी र रघुगंगाको किनारका धेरै ठाउँमा तातोपानीका