जाजरकोटमा यातायात र बजार ब्यवस्थापन नहुँदा कृषकहरुले उत्पादन गरेको कागती खेर गएको हो । जिल्लाको एकमात्र प्रमुख बजार खलंगा सदरमुकामा हाल कागती उत्पादन बढेको भए पनि बजार पाउन सकेको छैन । कागती खेती गर्ने कृषक बढे पनि बजार र यातायातको सुविधा नहुँदा कागती घरमै कुहिएको स्थानीय कृषक बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्