तर परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा सामुदायिक विद्यालयका शिक्षकले भने, ‘दशैंमा के-के गरिन्छ’ लाई अंग्रेजीमा ‘वाट इज कन्फ्लिक्ट’ भनेर अनुबाद गरेका छन् । सुन्दा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुशन्धान ब्यूरो(सीआईबी) का अधिकारीले गरेको अनुसन्धानले बिदेशबाट ल्याइसकिएको र ल्याउन लागिएको दुवै रकम अबैध रहेको पुष्टि गरेको हो । उक्त अध्ययन प्रतिवेदनलाई
मौसमको खराबीका कारण गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं फर्कन सकेनन् । अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाकाअनुसार जहाज अवतरण हुन
दार्चुलामा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले पुस अन्तिम सातादेखि परीक्षण उत्पादन थाल्ने तयारी गरेको छ । आयोजना प्रमुख अजय दाहालले माघ महिनाभित्र आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने बताए
‘एल क्लासिको’ खेलमा रियल मड्रिडले बार्सिलोनासँग ३–० को हार व्यहोरेको हो । शनिबार रियल मड्रिडको घरेलु मैदानमा बार्सिलोनाका खेलाडी लुइस स्वारेजले खेलको ५४ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३७ अंकले घटेर अन्तिम दिन १४ सय ७२ अंकमा आइपुग्यो । गत साता पनि दोहोरो अंकले नै नेप्से झरेको थियो । यो साता व्यापार
शनिबार धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् । स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले
बिर्तामोडले पेनाल्टी सुटआउटमा मिसन युनाइटेड क्लब ताप्लेजुङलाई ४–२ ले हरायो । निर्धारित् समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा बिर्तामोड विजयी भएको हो । खेल सुरु भएको
शनिबार जिल्ला समन्वय समिति, चितवनले आयोजना गरेको चितवनको विकाससम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महावाणिज्यदूत प्रधानले नेपालमा भएको राजनीतिक परिवर्तनका कारण भारतबाट विकास निर्माणका लागि हुने सहयोग नरोकिने बताएका हुन् । परिवर्तनबाट नै
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार शुक्रबार (हिजो)दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्व–पश्चिम राजमार्गको बबई खोलाको पुलमुनिबाट भाले गोही नियन्त्रणमा लिई शनिबार(आज) बिहान यहाँ ल्याइएको हो । सो