३० मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणलाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । ‘आज दिउँसो ३ः३५ बजे ग्रीडमा सिन्क्रोनाइज गरेका
सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ । गोरखा भूकम्पका कारण नेपाल–चीन सीमाको खासासमेत भौगर्भिक रुपमा जर्जर भएको र त्यसको अध्ययन
चेम्बरको ६७औं वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँं कार्यसमिति निर्वाचित भएको हो । नवनिर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । यस्तै, कमलेशकुमार अग्रवाल उपाध्यक्ष (वाणिज्य), महेन्द्रमान श्रेष्ठ
कम्पनीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी मेडियाटेक ६७३७ डब्लु चिपसेट जडान भएको ‘एस इलाभेन’ सार्वजनिक गरेको हो । मोबाइलमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दुईओटा र ८ मेगापिक्सेलको रियर क्यामेरा रहेको
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य
थारु जातिको माघीपर्व (खिचरा)को अवसरमा शुक्रबारदेखि चितवनमा सुरु भएको ‘पाँचौं खिचरा महोत्सव–२०७४’ को उद्घाटन गर्दै मन्त्री दहितले एउटा जाति, भाषा र संस्कृतिको संरक्षणलेमात्रै राष्ट्रिय एकता बलियो नहुने भन्दै सबैको संरक्षण
उनले आफ्नो नाममा १२१ केजीको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यसअघि, मदन शिवभक्तिको नाममा १२० केजीको राष्ट्रिय कीर्तिमान रहेको थियो । शिवभक्तिले आठौं साफ गेममा उक्त कीर्तिमान कायम
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक शुक्रबारदेखि व्यावसायिक सन्चालनमा आएको हो । नेपाल चीनसँग इन्टरनेट सञ्जालमा जोडिएसँगै नेपालमा भारतीय इन्टरनेट एकाधिकार तोडिएको छ । शुक्रबार टेलिकम
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको सूचना तथा सन्चार मन्त्रालयले जनाएको छ । समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन
पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा एवं कार्यवाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक