Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


चिसो बढेसँगै विद्युत् उत्पादनमा गिरावट

वायुमन्डलको तापक्रम अघिल्लो वर्षको यही समयभन्दा निकै चिसो भएर नदीमा पानीको वहाव घटेकाले २१ मेगावाट क्षमताको त्रिशूली केन्द्रको उत्पादन १३ मेगावाटमा झरेको छ । तापक्रमको दर निरन्तर घट्दै हिउँ पग्लेर

डोटीमा आयल निगमको ‘लापरबाही’

पेट्रोलपम्पमा आयल निगमले चलान काटेकोभन्दा कम तेल पुग्न थालेपछि व्यवसायीहरु मर्कामा पर्न थालेका छन् । अग्रिम भुक्तानी गरेर माग गरेको तेल चार प्रतिशतभन्दा बढी मात्रामा घटेर आउन थालेको व्यवसायीहरुले बताएका

६ देशका ३१ भूउपग्रहसहित भारतीय रकेट अन्तरिक्षमा प्रक्षेपण

भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रबार ३१ ओटा भूउपग्रहसहितको पीएस्एल्वी–सी ४० नाम गरेको उक्त रकेट आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटाबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरेको हो । ‘बीबीसी‘का अनुसार गतवर्षको असफल प्रयासपछि भारतले पहिलोपटक

बसको ठक्करबाट वृद्धको मृत्यु

घोराहीबाट लमही जाँदै गरेको ना४ख ६१६१ नम्बरको बसको ठक्करबाट घोराही-३ बर्गदुवा निवासी ६० वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको हो । घोराहीको बर्गदुवामा चौधरीलाई सो बसले ठक्कर दिएको थियो । बसको

नक्कली नेपाली रुपैयाँ बनाउने दुईजना भारतीय नागरिक पक्राउ

बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली रु एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र

भारतमा प्रधानन्यायाधीशको विरोध गर्दै चार वरिष्ठतम् न्यायाधीशले गरे पत्रकार सम्मेलन

शुक्रबार राजधानी नयाँदिल्लीमा सर्वाेच्चका वरिष्ठतम् चार न्यायाधीशले प्रधानन्यायाधीशको काम–कारबाहीबारे असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरेका हुन् । भारतीय न्याय इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चकै न्यायाधीशले यसरी सार्वजनिकरूपमा पत्रकार समेलन गरेका हुन् ।

नेविसंघले उपमेयर खड्गीलाई धुलो र मास्क बुझायो

नेविसंघका विद्यार्थीहरुले एक घन्टाको धर्नापछि उपमेयर हरिप्रभा खड्गीलाई धुलो र मास्क बुझाएका छन् । काठमाडौं जिल्ला समितिको आह्वानमा प्रदर्शन गर्न पुगेकाहरुले दोहोर कर अन्त्य गर्न पनि माग गरे । उपमेयर

Government declares victims of Chhintang killing martyrs

A meeting of the Council of Ministers held today decided to declare the deceased in the Chhintang incident martyrs, according to Spokesperson for the government and Minister for Information and

सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि कर बढाउन सुझाव

सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनले तयार पारेको रणनीति स्वास्थ्यमन्त्री दीपक बोहराले सार्वजनिक गरेका हुन् । स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री बोहराले विश्व स्वास्थ्य

विकास र सुशासन प्रमुख कार्यभार : दाहाल

माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष दाहालले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत् समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए । ‘धेरै अप्ठ्यारा, चुनौती