साँझ सन्तनारायण चौधरीले आपसी विवादमा दाउराको चिर्पटले हिर्काएर अर्का सन्त ४० वर्षीय चन्द्र गिरीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । हत्याको कारण खुलेको छैन । गिरीको हत्यापछि
आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक–पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला
बोर्डले निर्देशिका लागू गर्न तयारीस्वरुप कम्पनीहरुलाई असारसम्मको समय दिइ २०७५ साउन १ गतेदेखि लागू गर्ने निर्णयसमेत गरेको छ । बोर्डले संस्थागत सुशासन सम्बन्धमा केही अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी त्यसमा भएका
शुक्रबार राजधानीमा नेपाल बिल्डन तथा ऊड अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले १० वर्षभित्रमा १७ हजार मेगावाट विद्युत् उत्पादन सम्भव भएको दाबी गरे । नेपालमा जलविद्युत्बाहेक पूर्वाधार विकास, रेलवे सन्जाल, सडक
नामिबियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा ओमानले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य बिहीबार
दुधुवा नेसनल पार्कभित्रैको सिमसार क्षेत्रमा आयोजित महोत्सवको भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उद्घाटन गरे । सो अवसरमा उनले पर्यावरण, मानिस र वन्यजन्तुको जीवन एक–अर्कासँग गाँसिएर रहेको बताए । उनले
आगामी मार्च १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उनीहरु प्रतिस्पर्धामा उत्रने निश्चित भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने मतपत्रमा आठैजना उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार राखिने पनि आयोगले
प्रदेशसभा सचिवालयकाअनुसार शनिबार बिहान ११ बजे मनोनयन दर्ता, नामावली प्रकाशन १२ बजे र ३ बजे प्रदेशसभाको बैठकको ध्वनीमतका आधारमा परिणाम घोषणा गरिने प्रदेशसभा सचिवालयका डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
वि.सं. २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले २०६४ साल पुस १ गते अभियुक्त गुरुङलाई जन्मकैद सजायको फैसला गरेको थियो