
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार तोलामा ५०० ले ओरालो लागेर तोलाको ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ भने तोलाको ७३५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय १८ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्