Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


रुसमा विमान दुर्घटना, सबै यात्रुको मृत्यु भएको आशंका

रुसी अधिकारीहरुका अनुसार ७१ जना सवार सो विमान आकाशमै आगो लागेर खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटना कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन । दुर्घटनास्थलमा उद्धारकर्मीको टोली पठाइएको छ

विकास र समृद्धिका लागि प्रयोेग र परीक्षण गर्ने समय छैन : ओली

नेपाल व्यवस्थापन संघको ३७ औं अधिवेशनको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले देशको आकांक्षा, आवश्यकता र योजना विकास एवं समृद्धि नै भएको बताए । लगानी गर्न चाहने लगानीकर्ताको फाइल अगाडि बढाउन

शिवरात्रीमा नागा बाबाबाट हुने अश्लिलता रोक्न माग गर्दै रिट

अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आइतबार मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा सो माग गरिएको हो । रिट निवेदनमा

फागुन १७ देखि २६ गतेसम्म अन्तर्राराष्ट्रिय लोक सांस्कृतिक मेला

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो संस्थाले मेलामा ११ देशका ३ सय बढी कलाकार सहभागी हुने तय भएको जनाएको हो । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नवलपरासी र पोखरामा सांस्कृतिक मेला

जुम्लामा छिट्टै एमबीबीएसको पढाइ हुने प्रधानमन्त्रीको दावी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निर्माण गरिएको तीन सय शैय्याको अत्याधुनिक शिक्षण अस्पतालको आइतबार उद्घाटन गर्दै देउवाले शहरी क्षेत्रका मेडिकल कलेजहरुका लागि बनाइएको मेडिकल काउन्सिलको न्यूनतम मान्यतामा दुर्गमका लागि विशेष

अख्तियारप्रति जनताको विश्वास कायम राखिराख्नु पर्नेमा राष्ट्रपतिको जोड

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औं स्थापना दिवसको अवसर पारेर आयोगले आइतबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले संघीयतामा आयोगको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । आम जनताको चाहना राजनीतिक स्थायित्व

सुरु भयो १२ औं सौराहा खाना महोत्सव

प्रेम दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान) सौराहाको आयोजनामा सुरु भएको खाना महोत्सवको आइतबार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उदघाटन गरे । प्रदेश सभा सदस्य पाण्डेले भरतपुर

कस्ता छन् सातवटै प्रदेशका मुख्यमन्त्री ? (भिडियो रिपोर्ट)

कस्ता छन् त सातवटै प्रदेशका मुख्यमन्त्रीहरु ? सातवटै प्रदेशका पहिलो मुख्यमन्त्रीका राजनीतिक पृष्ठभूमि के–कस्तो छ ? विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

राजधानी र भाषाको विवादमा फस्दै प्रदेश नम्बर २

सरकारले जनकपुरधामलाई अस्थायी राजधानी घोषणा गरेदेखि राजधानीको र प्रदेशसभा सदस्यले शपथ लिएपछि भाषाको विवाद चुलिँदै गएको हो । राजधानीका लागि वीरगञ्जमा आन्दोलन र भाषाको प्रयोगका लागि आठ जिल्लामध्ये ६ वटा

रसुवाबाट पानी लिन नुवाकोट आउँदै गरेको ट्याङ्कर त्रिशुलीमा खस्यो

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डेस्थित त्रिशूली नदीमा ट्याङ्कर खस्दा नुवाकोट खुमलटारका २५ वर्षका नवराज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक निर्माण भइरहेको स्थानका लागि पानी लिन गएको ट्यांकर त्रिशुलीमा