Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


पार्टी एकीकरण नगर्न धम्की आयो : दाहाल

शनिबार महोत्तरीको हात्तीलेटमा बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताका लागि अहिलेसम्म पदको बाँडफाँट मिलिनसकेको बताए । उनले जनचाहनाअनुसार वाम गठबन्धनले स्थायी सरकार दिने पनि बताए

प्रदेश–५ को उपसभामुखको निर्वाचन आइतबार, दुईजनाको उम्मेदवारी

वाम गठबन्धनको तर्फबाट नेकपा एमाले प्रदेशसभा सदस्य कृष्णी थारुले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकोमा उनीविरुद्ध नेपाली कांग्रेसकी रिना नेपाल बिकले पनि उम्मेदवारी दिएकी छन् । उपसभामुखका लागि शनिबार बिहान १०

पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता, राजावादीद्वारा ‘भव्य’ स्वागत (भिडियो)

उनको स्वागत गर्न राजावादीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पूर्वराजा शाहलाई बाजागाजा र फूलमालासहितले स्वागत गरे । विमानस्थल पुगेकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा

प्रदेश–६ को उपसभामुखमा घर्ती निर्विरोध निर्वाचित

सभामुख राजबहादुर शाहीले अध्यक्षतामा शनिबार सुर्खेतमा बसेको पहिलो बैठकले उपसभामुखमा माओवादी केन्द्रका सांसद पुष्पा घर्ती विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । सांसद धर्मराज रेग्मीले उपसभामुख पदमा निर्वाचित गरियोस् भनी गरेको

प्रधानमन्त्री ओलीलाई एमाले भातृसंगठनको बधाइ

शनिबार एमाले मुख्यालय धुम्बाराहीमा गरिएको कार्यक्रममा भ्रातृसंस्थाहरु अखिल नेपाल महिला संघ, अनेरास्ववियु, विभिन्न इकाइ कमिटी, जनसम्पर्क कमिटीलगायतले बधाइ तथा शुभकामना दिएका हुन् । शुभकामना तथा बधाइ ग्रहणपछि छोटो प्रतिक्रिया दिँदै

प्रदेशको स्थायी राजधानीबारे किचलो निकाल्न हुँदैन : मुख्यमन्त्री पौडेल

प्रदेशको राजधानी माग गर्दै आएका काभ्रेवासीमाझ शनिबार धुलिखेल नगरपालिकाको ३२औं स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री पौडेलले राजधानीका विषयमा हतार गरेर अगाडि बढ्नेबेला भइनसकेको बताए । राजधानी कहाँ रहने भन्ने विषय विधि,

जीवित मृगसहित ७ जना समातिए

संरक्षित वन्यजन्तुअन्तर्गत् पर्ने मृग लुकाइ–छिपाइ निर्यात गर्न लागिएको आशंकामा प्रहरीले गत मंगलबार विगु गाउँपालिका–४, सिंगटीबाट सातजनालाई पक्रेको हो । पक्राउ पर्नेहरुमा दोलखा, कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय दावाछिरिङ शेर्पा, ३२

कन्चनपुरमा ज्ञान परीक्षा

कन्चनपुर सदरमुकाम महेन्द्रनगरमा सन्चालित ज्ञान परीक्षामा जिल्लाका १५ विद्यालयका १३४ विद्यार्थी सहभागी छन् । ज्ञान परीक्षाको माध्यमबाट समाजमा भइरहेका विकृति र विसंगतिलाई न्यूनीकरण गर्ने उद्देश्य रहेको आयोजक हिन्दू स्वयंसेवक संघ

Man found dead in Mahottari

The deceased has been identified as local resident Ramesh, 30, son of Ganesh Thakur. Ramesh is suspect to have been murdered, with deep cuts in his head, and bruises all

Crocodiles released into Rapti river

The crocodiles released were from the crocodile breeding centre in Chitwan National Park. The act of releasing crocodiles into the natural habitat this time was carried out differently, with the