Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


नयाँ शैलीबाट काम गर्न गृहमन्त्री थापाको प्रहरीलाई निर्देशन

सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति–सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेको बताए । प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नति, साधन–स्रोतको अभावलगायतका

३१ हजार नदिएको झोंकमा विस्फोटक पदार्थ चोरेर भागेपछि…

महानगरीय प्रहरी प्रभाग नागढुंगाले जाँचकाक्रममा मंगलबार राति धादिङबाट काठमाडौं आउँदै गरेको बा३ख ९७१९ नम्बरको बसमा यात्रा गरिआएका दैलेख, नौमूले गाउँपालिका–८ का दशरथबहादुर शाहीलाई विस्फोटक पदार्थसहित पक्राउ गरेको हो । शाहीले

श्रीदेवीको राजकीय सम्मानका साथ दाहसंस्कार, पति बोनी कपुरले दिए दागबत्ती

बुधबार मुम्बईस्थित विले पार्ले समाज दाहसंस्कारस्थलमा उनको अन्तिम संस्कार गरिएको हो । श्रीदेवीको पार्थिव शरीरमा उनका पति बोनी कपुरले दागबत्ती दिए । यसक्रममा ७ किलोमिटर लामो शवयात्रामा हजारौं शुभचिन्तक, समर्थकहरुको

प्रदेश–३ मा थपिए यी चार मन्त्री

मुख्यमन्त्री पौडेलले मुख्यमन्त्रीको शपथ लिएको दुई हप्तापछि मन्त्रिपरिषद विस्तार गरेका हुन् । पौडेलले नेकपा एमालेका तर्फबाट तीन मन्त्री र माओवादी केन्द्रबाट एक मन्त्री थप गरेका छन् । मन्त्री हुनेहरुमा एमालेबाट

६ दशकपछि दुईतिहाइ बहुमतको सरकार बन्दैछ : दाहाल

पर्वत सदरमुकाम कुश्मामा बुधबारदेखि सुरु भएको पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको उद्घाटन गर्दै उनले वि.सं. २०१५ सालपछि पहिलोपटक दुईतिहाइ बहुमतप्राप्त सरकार बन्न लागेको बताए । कम्युनिष्टहरुले दुईतिहाइ बराबरको जनमत पाएको भन्दै अध्यक्ष

आगोलागीमा ज्यान गुमाएकाका परिवारलाई राहत रकम प्रदान

जिल्लाकोे नौकुन्ड गाउँपालिका–६, सिस्नेरीमा गत माघ २७ गते भएको आगोलागीमा परी ज्यान गुमाएका बालबालिकाका परिवारलाई जिल्ला प्रशासनले राहत रकम प्रदान गरेको हो । आगोलागीले मृत्यु भएकी ६ वर्षीया अस्मिता मोक्तानका

कर्मचारी किन गएनन् प्रदेश ? (भिडियो रिपोर्ट)

सातै प्रदेशमा १५ सय ५ कर्मचारी हाजिर भइसक्नुपर्नेमा अहिलेसम्म करिब ६०० कर्मचारीमात्र हाजिर भएका छन् । सरकारले प्रदेश सरकारका लागि प्रत्येक प्रदेशमा २१५ जनाका दरले दरबन्दी सिर्जना गरी कर्मचारीलाई खटाएकोे

मेडिकल काउन्सिल ऐन परिमार्जन गर्न माग

नेपाल मेडिकल काउन्सिलको ५५औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले २०५६ सालमा बनेको ऐन परिमार्जन गर्न माग गरेका हुन् । कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोजराज काफ्लेले काउन्सिलको ऐन अहिलेकै

वैद्यले एमाले र माओवादी केन्द्रलाई भने–‘अहिले ठूलो भयौं भनेर घमन्ड नगर्दा हुन्छ’

नेकपा माओवादी केन्द्रबाट असन्तुष्ट भइ पुनर्गठन भएको नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको पहिलो राष्ट्रिय भेलालाई बुधबार राजधानीमा सम्बोधन गदै उनले दक्षिणपन्थी शक्तिकाविरुद्ध सच्चा कम्युनिष्ट पार्टी एकजुट हुनुपर्ने बताए । कम्युनिष्ट

गाईको बाच्छीमात्रै जन्माउने प्रविधि प्रभावकारी बन्दै

नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा र राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरसहित केही व्यावसायिक फार्मले सो वीर्य प्रयोग गरिरहेका छन् । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा. माधव आचार्यकाअनुसार