Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


मुक्तिनाथ विकास बैंकको शाखा विस्तार

शाखाको मंगलबार नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर गणेशबहादुर थापाले उद्घाटन गरे । पूर्वगर्भनर थापाले बैंकले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा मुक्तिनाथ बैंक एक गतिशील र विश्वासिलो संस्थाकारुपमा रहेको बताए ।

पूर्वमा घट्यो करिब चार प्रतिशत विद्युत् चुहावट

नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका १७ वितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्ष ०७३/७४ मा रहेको १७.६५ प्रतिशत चुहावटलाई माघसम्ममा ३.९१ प्रतिशत विन्दुले घटाएर १३.७४ प्रतिशत कायम गरेको

अमेरिकी राष्ट्रपतिद्वारा विदेशमन्त्री टिलर्सनलाई पदबाट हटाएको घोषणा

राष्ट्रपति ट्रम्पले अमेरिकी कूटनीतिज्ञ तथा विदेशमन्त्रीकारूपमा टिलर्सनले गरेको कार्यका लागि धन्यवाद दिँदै उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआइए)का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटर सन्देशमार्फत् जानकारी गराएका छन् ।

‘ट्राफिक जाममुक्त नेपाल’ घोषणा गर्नेगरी कार्ययोजना अघि बढाउन निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका सरकारी पदाधिकारीलाई मंगलबार गृह मन्त्रालयमा बोलाएर तत्काल सडक जाम हटाउने कार्ययोजना ल्याउन

ट्राफिकलाई ५०० घुस दिन खोज्ने चालक पक्राउ

महाशाखाको टोलीले सिंहदरबारचोकमा ट्राफिक प्रहरीले जाँच गर्नेक्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी ‘मिलाइदिनोस्’ भनी रु ५०० घुस दिन लाग्दा सर्लाही घर भइ भक्तपुर बस्ने भुवन मोक्तानलाई मंगलबार दिउँसो

रक्षामन्त्री पोखरेललाई भारतीय राजदूत पुरीले भेटे

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीचमात्र नभइ प्रकृति प्रदत्तरुपमा नै विकास हुँदै गएको

आर्मीलाई हराउँदै मनाङ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङलाई जिताउनेक्रममा विशाल राईले दुई र विदेशी खेलाडी भेक्टरले एक गोल गरे । खेलको ४१औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाएका विशालले ८७औं मिनेटमा

विमान दुर्घटनाका ‘सबै शवको पोस्टमार्टम गर्न पाँच दिन लाग्ने’

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका मृतकहरुको पोस्टमार्टम गर्न थालिएपनि सबै शवको पोस्टमार्टम गर्न पाँच दिन लाग्ने

‘विमान दुर्घटनामा विमानस्थलको कुनै त्रुटि छैन’

मंगलबार विमानस्थलमा पत्रकार सम्मेलन गरी नागरिक उड्डयन प्राधिकरणका प्रमुख सन्जीव गौतमले दुर्घटनापछिको उद्धारमा पनि आफूहरुको कमी–कमजोरी नरहेको बताए । घटनाको छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरिसकेको भन्दै गौतमले विमानका

सुनचाँदी व्यवसायी मुखियाको हत्या व्यवसायी ‘देवको घरमा’, तीनजना समातिए

बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको शव भेटिएको भोलिपल्ट प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकामा बिर्तामोडको ऋद्धिसिद्धि ज्वेलर्सका सन्चालक पारसकुमार देव, सोही ज्वेलर्सका कामदार बिर्तामोड–८ का दीपेश