प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज संयुक्त चियापान आयोजना गरी दुवै नेताले सांसदहरुलाई निर्देशन पनि दिए । कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सांसदहरुलाई जनताको काम इमान्दारितापूर्वक गर्न निर्देशन दिए
सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारालाई अघि सार्दै सरकारले स्थानीय तह सञ्चालनमा ल्याएको एक वर्ष पुरा हुन लागेको छ । तर बर्ष बित्न लाग्दासमेत जनताले भने नेताले भन्नेगरेजस्तो स्थानीय तहमा कुनै
१७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करीब दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग आजभन्दा ४६ वर्ष पहिले प्रेम विवाह गरेकी थिइन् । सुनारका अनुसार विवाह भएको एक
गर्मी याम शुरु भएसँगै ३३ घरपरिवारका लागि खानेपानीको सहारा बनेको एकमात्र इनारको पानी पनि सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । इनारबाट पर्याप्त पानी आउन छाडेपछि स्थानीयबासिन्दा पानीकै लागि भौंतारिन
विजयखर्क–९, भैरमपुरमा २०६९ सालबाट बाख्रापालन व्यवसाय शुरु गरेको हलेसी कृषि तथा बाख्रा फार्म जिल्लाकै नमूना बाख्रा फार्मको रुपमा स्थापित भएको हो । प्याटको ३० प्रतिशत र फार्मको ७० प्रतिशत गरी
शरीरका केही भाग चल्न नसक्ने अवस्थामा उनी थिए । ‘ह्वील चेयर’ मा सीमित रहेर पनि उनले विज्ञानको क्षेत्रमा नयाँ खोज जारी राखेका थिए । उनले ‘ब्ल्याक होल’ र ‘बिग थ्यौरी’
सोमबार शैनपसेला स्वास्थ्य चौकीमै उनले एकसाथ तीनवटा छोरी जन्माएकी हुन् । १५ बर्षको उमेरमा विवाह गरेकी जप्रेलले २२ बर्षको उमेरमा पहिलो पटक छोरी जन्माएको उनकी सासु अञ्जना जप्रेलले बताइन् ।
अस्पतालले आफ्नै लगानीमा ठूलीभेरी नदीको पानी लिफ्ट प्रविधिबाट ल्याएको हो । रुकुम पश्चिमको चौरजहारी अस्पतालले करिव १० लाख रुपैयाँ खर्चेर बिजुलीबाट पानी तान्ने मेसिन र सरसामान खरिद गरी अस्पतालमा पानी
यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । सापकोटाले भरतपुर
प्रधानमन्त्री हमदुल्लाह भने सो हमलामा सुरक्षित रहन सफल भएको अधिकारीहरुले जनाएका छन् । सवारीमा सुरक्षा दिइरहेका केही सुरक्षाकर्मी भने हमलामा परी घाइते भएका छन् । सो हमलाको जिम्मेवारी कुनै पनि