राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये कुरा गर्नसक्ने अवस्थामा रहेका घाइतेको स्मरण निकै कहालीलाग्दो छ । ललितपुर जिल्ला बालकुमारी घर भएका सनम शाक्य चार दिनअघि युएस बंगलाले आयोजना गरेको ‘कस्टुमर सक्सेस
प्रहरीले फेसबुकमार्फत् फोटो संकलन गरी अश्लील फोटो र भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने नवलपुर जिल्ला स्थायी घर भइ हाल चितवनको भरतपुर, महानगरपालिका–१२, राधाकृष्णचोक बस्ने ‘सुबिन केसी’ भन्ने तीर्थ सापकोटालाई पक्राउ गरेको
दोस्रो कार्यकालमा निर्वाचित भएपछि उनी अब पाँच वर्षसम्म मुलुकको सर्वोच्च पदमा आसिन हुनेछिन् । भोजपुरको मानेभन्ज्याङमा वि.सं. २०१८ साल असार ५ गते जन्मिएकी विद्यादेवी भण्डारी गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा भारी
उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली कांग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी छन्
एकथरिले जन्ममिति विवादमा अब प्रधानन्यायाधीश पराजुलीले राजीनामा गर्नुपर्ने र तत्काल राजीनामा नगरेको अवस्थामा पनि न्यायिक प्रक्रियाबाट अलग हुनुपर्ने आवाज उठाएका छन् भने अर्काथरिले इजलास बहिस्कार गर्ने न्यायाधीश राणामाथि कारबाही हुनुपर्ने
‘इभरग्रीन बम्बु इन्डष्ट्रिज’ नामक उद्योगमा केमिकल तताइरहेका बेला नजिकै रहेको विद्युत् ट्रान्समिटरमा आगो सल्केपछि विद्युत सर्ट भएर आगोलागी भएको प्रहरीले जनाएको छ । उद्योगका सन्चालक डम्बरदेव अर्यालकाअनुसार आगोलागीबाट थर्मप्लान्टसहित ४०
त्यसक्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका शोकमग्न आफन्तहरुको अवस्था कम्ती हृदयविदारक थिएन । विगत ८ वर्षदेखि खाडीमुलुक कतारमा कार्यरत् सलाही, कवीलासपुर निवासी २१ वर्षीय अभिदेश यादव गत कात्तिकमा काठमाडौं आएका
‘एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ’–मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा नेता जोलीले भने–‘म यही मञ्चबाट भन्न चाहन्छु कि आगामी दिनमा अझै धेरै सहयोग
घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका–१, श्रीखन्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन् । घाइतेमध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका
सभापति देउवा मंगलबार सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । पूर्वप्रधानमन्त्री देउवाले घाइतेसँगको भेटमा स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याइँ नगर्न सरकारसँग आग्रह