
शाखाको मंगलबार नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर गणेशबहादुर थापाले उद्घाटन गरे ।
पूर्वगर्भनर थापाले बैंकले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा मुक्तिनाथ बैंक एक गतिशील र विश्वासिलो संस्थाकारुपमा रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले आधुनिक बैंकिङ सुविधाका साथै लघुवित्त कार्यक्रमबाट कृषिको उत्पादनमा जोड दिने उल्लेख गरे ।
हाल बैंकका काठमाडौं उपत्यकालगायत देशैभर ७४ ओटा शाखाहरु सन्चालनमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्