मुक्तिनाथ विकास बैंकको शाखा विस्तार • Image Khabar Image Khabar


मुक्तिनाथ विकास बैंकको शाखा विस्तार


Imagekhabar
२९ फाल्गुन २०७४, मंगलवार २१:०१

मुक्तिनाथ विकास बैंकको शाखा विस्तार

शाखाको मंगलबार नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर गणेशबहादुर थापाले उद्घाटन गरे ।

पूर्वगर्भनर थापाले बैंकले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा मुक्तिनाथ बैंक एक गतिशील र विश्वासिलो संस्थाकारुपमा रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले आधुनिक बैंकिङ सुविधाका साथै लघुवित्त कार्यक्रमबाट कृषिको उत्पादनमा जोड दिने उल्लेख गरे ।

हाल बैंकका काठमाडौं उपत्यकालगायत देशैभर ७४ ओटा शाखाहरु सन्चालनमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्