Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


कोलम्बियाका विद्रोही समूहका नेता लागु औषध तस्करी आरोपमा पक्राउ

१० टन कोकिन अमेरिकालाई निर्यात गर्न लागेको सूचनाका आधारमा उनी बोगोटामा पक्राउ परेका हुन् । कोलम्बियामा शान्ति सम्झौताका लागि मध्यस्थताको भूमिकासमेत निर्वाह गरेका उनलाई अमेरिकी सरकारको आग्रहमा पक्राउ गरिएको हो

नेपालीको १५ बिगाहाभन्दा बढी जमिन भारततिर, प्रजिअ भन्छन्– यो स्वाभाविक हो

संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका छन् । भारतीय सीमा कम्बोजनगर छुट्याउने

सिरियामा सैन्य कारवाही गर्ने ट्रम्पको चेतावनी

राष्ट्रपति डोनाल्ड ट्रम्पले रासायनिक हमला गर्नेहरुलाई जवाफ दिन विभिन्न विकल्प प्रयोग गर्न सकिने बताएका हुन् । उनले सिरियामा अमेरिकी सैन्य कारबाही गर्नेसम्मको चेतावनी दिए । यसबारेमा तत्कालै निर्णय लिइने उनको

शवदाह गर्ने घाटकै पानी पिउन बाध्य (भिडियो)

भौगोलिक कठिनाईका कारण खानेपानीका आयोजना नपुग्दा स्थानीयले खोलाको पानी खाने गरेका छन् । मेचीनगर–३ तिम्सिनेबासी त अझ शव जलाउने घाटैको पानी खान बाध्य छन् । चुरे क्षेत्रको फेदीमा पर्ने इलामसँगको

अदुवा निकासीमा भारतको अवरोध हट्दै गएपछि किसान उत्साहित

अदुवाको मुख्य सिजनमै प्रतिमन ५ सय रुपैयाँले बिक्री गर्न पनि मुस्किल भएको अदुवा अहिले प्रतिमन १ हजार ६ सय रुपैयाँमा बिक्री हुन थालेपछि किसान उत्साहित भएका हुन् । अदुवा निकासीमा

Two children missing in Kali Gandaki River

Information Officer of District Police Office, Palpa, Binod Ghimire said that five-year-old Saroj Rana and four-year-old Abiral Pun of Hungi village are missing in the river. The issue came to

सडक अतिक्रमण गरेर बनाइएका घर–टहर हटाउन थालियो

पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ २५/२५ र सदरमुकाम गौर जाने वीरेन्द्र राजमार्गको दायाँ–बायाँ १५/१५ मिटर अतिक्रमित भौतिक संरचना हटाउन थालिएको हो । राजमार्ग अतिक्रमण भएपछि सडक साँघुरो र शहरको सौन्दर्यता नै कुरुप

एक चालकको अगुवाईमा बन्यो सडक

सवारी चालकको काम गर्ने भानुभक्त थापाले दुई महिना लगाएर सडक स्तरोन्नति गरी नमूना बनाएका हुन् । सडक मर्मत तथा स्तरोन्नतिको जिम्मा पाएपछि भकिम्लीका थापाले दुई महिनासम्म गाडी चलाउने पेशा छाडेर

कालीगण्डकी नदीमा दुई बालक बेपत्ता

कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हुँगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको

रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, तीन जना घाइते

मृत्यु हुनेमा रोल्पा नगरपालिका–३ सिमलवाङका ३२ वर्षीय गणेश बुढा रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । सोही दुर्घटनामा ट्र्याक्टरमा सवार लुंग्री गाँउपालिका–५ स्यारका १६ वर्षीय बिक्रम सुनार,