Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


बिस्केट जात्रा आजबाट सुरु, यस्तो छ ऐतिहासिक पक्ष

                                                           

भारतको हिमाञ्चल राज्यमा स्कुल बस दुर्घटना हुँदा ३० जनाको मृत्यु

भारतीय सञ्चारमाध्यमका अनुसार वासिङराम सिंह मेमोरियल विद्यालयका विद्यार्थीलाई घर छोड्न हिँडेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमध्ये २७ जना बालबालिका छन् । दुर्घटनामा मृत्यु हुने सबै बालबालिका १० वर्ष

थ्रीस्टारलाई विराट गोल्डकपको उपाधि, त्रिभुवन आर्मी उपविजेता

विराटनगरको शहीद रंगशालामा सोमबार साँझ भएको खेलमा थ्रीस्टारलाई उपाधि जिताउन विमल घर्ती मगरले दुई तथा अनन्त तामाङले एक गोल गरे । उपाधि विजेता थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार

सिंहदरवार भत्काउन फेरि सुरु भयो चलखेल

भूकम्पले पश्चिमतिरको भागमा क्षति पुर्‍याएको सिंहदरबार भत्काउने या नभत्काउने दुवै पक्षमा ‘लबिइङ’ हुँदै आएको छ । पुनर्निर्माण प्राधिकरणले सिंहदरबार रेट्रोफिटिङ (प्रबलीकरण) का लागि गत १८ गते खुला गरेको टेन्डर फेरि

कोरियामा नेपाली नर्सलाई पनि ईपीएस प्रणाली अन्तर्गत रोजगारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कारियाले दक्ष कामदारका रूपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो । श्रम, रोजगार तथा

कर्मचारी दम्पत्तीलाई अब एकै ठाउँ दरबन्दी !

सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था छ । मापदण्ड छिट्टै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको छ । देशभरका ७ सय ५३ स्थानीय तहका लागि

सुनलगायत सम्पूर्ण तस्करी अब सधैंका लागि बन्द : प्रधानमन्त्री

नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौ वार्षिक साधारणसभाको सोमबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले व्यवसायी, लगानीकर्ता एवं उपभोक्ताको हकहित संरक्षणका लागि सरकारले अपराध नियन्त्रणमा कुनै कसर नराख्ने अठोट व्यक्त गरे ।

पाँच अर्बको लगानीमा ‘वार्सटाइनर’ बियर उद्योग सन्चालन

जर्मनी प्रविधिको यो उद्योगले वार्सटाइनर ‘ब्रान्ड’मा बियरको व्यावसायिक उत्पादन सुरु गरेको हो । नेपाली उपभोक्ताको रोजाइलाई मध्यनजर गरी उद्योग सन्चालमा ल्याइएको लगानीकर्ताहरुले जनाएका छन् । उद्योगको सोमबार जर्मनीमा सन्चालित राजब्रुअरी

विद्युतीय दुर्घटनामा तेस्रो पक्ष बिमा न्यायोचित : ऊर्जामन्त्री पुन

नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बिमा लागू गर्न अगाडि बढ्नपर्ने बताए

‘प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति परिचालन’

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी संघ र प्रदेशको कार्यगत समन्वयका विषयमा भएको छलफलमा मन्त्री विष्टले उक्त जानकारी गराएका हुन् । संघले मूलतः नीति निर्माण गर्ने