२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति परिचालन’


0
Shares

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी संघ र प्रदेशको कार्यगत समन्वयका विषयमा भएको छलफलमा मन्त्री विष्टले उक्त जानकारी गराएका हुन् ।

संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ उनको थियो ।

श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम् पारिश्रमिकको सुनिश्चितता, श्रम सम्बन्धको प्रबद्र्धन एवं बालश्रम अन्त्य गर्ने दिसामासमेत ठोस रणनीतिका साथ अघि बढ्नुपर्नेमासमेत मन्त्री विष्टले जोड दिएको जनाइएको छ ।