महालेखापरीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजु वर्षेनि बढ्दै गएकोमात्र दखिएको छैन, अवस्था भयावह देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिएको ५५औं वार्षिक प्रतिवेदनमा कुल बेरुजु ५ खर्ब ८
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई ३–० ले हराउँदै सुनसरी फाइनलमा पुगेको हो । सुनसरीलाई जिताउनेक्रममा सुशील राईले खेलको ५३औं र ६७औं मिनेटमा गरी दुई गोल गरे भने
बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा महालेखापरीक्षक टंकमणि शर्माले उक्त प्रतिवेदन पेस गरेका हुन् । संवैधानिक प्रावधानअनुसार महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष चैतभित्र प्रतिवेदन पेस गर्नुपर्ने कार्यतालिका छ । सबै सरकारी कार्यालय
बिहीबार राजधानीमा ‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानुन र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालिम’को समापन गर्दै उनले भने–‘जिल्लामा प्रजिअ र प्रहरी प्रमुखले खेल्ने भूमिकाले गृह मन्त्रालयको ऐना वा पहिचानको काम गर्छ
विभिन्न शिक्षक संगठनले बिहीबार बर्दिबासमा आयोजना गरेको शुभकामना तथा बधाइ कार्यक्रममा उनले यही चैत २३ गते हुने भनिएको परीक्षा स्थगन भएकाले अब शिक्षकको खुला परीक्षापछिमात्र अस्थायी शिक्षकको परीक्षा हुने जानकारी
बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने ‘सरोगेट मदर’मार्फत् ती बालकको जन्म भएको हो । सन् २०१३ मा कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा उक्त दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम
मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार प्रदेशसभामा सार्वजनिक गरेको स्थितिपत्रमा प्रदेश–५ को आर्थिक अवस्था निकै नाजुक देखिएको छ । सरकारले पहिलो प्राथमिकतामा राखेको कृषि क्षेत्र नै धाराशायी देखिएकाले समृद्ध प्रदेश निर्माणको योजनामा
रारातालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेनागृह (डाँफे होटल) र अर्को पाहुना घर (भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने, बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोग पदाधिकारी बैठकले क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले बिहीबार एक
नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई बिहीबार भक्तपुरस्थित नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा सम्बोधन गर्दै उनले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा