वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्ष घिसिङलाई मंगलबार स्थानीय गणेश तामाङले मादक पदार्थ सेवन गरि हातपात गरेका थिए । वडाअध्यक्ष घिसिङलाई कुटपिट गर्ने तामाङलाई पक्राउ गरी हिरासतमा लिएर सार्वजनिक अपराधको मुद्दा
काठमाडौं पहिलो क्वालिफायर्समा धनगढीसँगै पराजित भएर अर्को छनोट चरण खेल्नुपरेको थियो । आज काठमाडौंलाई त्यसको बदला लिने मौका हुनेछ । आज टिम चौराहा धनगढी विजयी भएमा लगातार दोस्रो पटक उपाधिमा
The water park has been constructed in 13 ropani land at Pokhara Lekhnath Metropolis-14, Kudahar. Arya The Resort and Fun Pvt Ltd constructed the park. According to the Company Managing
सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटूता बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन् । पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण
गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रसियन क्लब सिएसकेए मस्कोसँग २–२ गोलको बराबरीमा रोकिए पनि आर्सनल समग्रतमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । सिएसकेए मस्कोले घरेलु
आर्य दि रिसोर्ट एण्ड फन प्रालिद्वारा पोखरा लेखनाथ महानगरपालिका–१४ कुडहरस्थित १३ रोपनी क्षेत्रफलको जग्गामा वाटर पार्क निर्माण गरिएको हो । प्रालिका प्रबन्ध निर्देशक अमितराज मुल्मीका अनुसार वाटर पार्क निर्माणमा कूल
अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जानकारी नदिइ एकैपटक तीन सचिवको सरुवा गरेपछि सचिव सरुवामा मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने स्थिति देखिएको हो । गत साताको बिहीबार प्रधानमन्त्री ओलीले संघीय मामिला तथा
प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहणपछि मातहतलाई निर्देशन दिने क्रममा उनले चेतावनीको भाषा बोलेका हुन् । गृहमन्त्रालयमा बिहीबार बिहान दर्ज्यानी चिह्न लगाएर उनले नक्सालस्थित प्रहरी मुख्यालयमा पदभार ग्रहण गरेका थिए ।
नेपाल धितोपत्र बोर्डकाअनुसार स्रोत नखुलेको लगानीलाई थप कडाइ गर्ने नीति लिइएको छ । सो नीति आगामी वैशाख १ गतेदेखि लागू हुने भएको छ । बोर्डले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा