Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


होटल बन्यो मन्त्री निवास, दुईवटा कोठा भाडामा लिएर बास

सुर्खेत, बैशाख ९ । कर्णाली प्रदेशमा मन्त्रिपरिषद गठन भएको दुई महिना बढी भयो । सात सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सरकारी निवासमै बस्छन । प्रदेश सरकारका एक जना मन्त्री

ठेकेदारले रोक्यो मेलम्ची, ठेकेदारलाई ७० करोड रुपैयाँ बढी रकम

काठमाडौं, बैशाख ९ । सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ । मेलम्चीको सुरुङ खन्ने काम

अनुगमन गर्न मन्त्रीले नै रोके ठगी तथा कालोबजारी मुद्दाका २६ फाइल

काठमाडौं, बैशाख ९ । बजार अनुगमनका क्रममा तयार पारिएका ठगी तथा कालोबजारी मुद्दाका फाइल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूसँगै थन्क्याएर राखेपछि थप अनुसन्धान र कारबाहीको प्रक्र्यिा प्रभावित

पेस्तोल र गोलीसहित ठमेलबाट एक पक्राउ

प्रहरीले ठमेल, ज्याठाबाट ७.९९ एमएम लेखेको पेस्तोल र पाँच राउन्ड गोलीसहित मकवानपुर घर भएका पुकार शिकारीलाई शनिबार दिउँसो पक्राउ गरिएको वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए

ओली र दाहालबीच दुई घन्टा वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घन्टासम्म चलेको वार्तामा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर छलफल भएको हो । पार्टी एकीकरणका विषयमा भएको दुवै

‘श्वेतपत्र झुटको खेती’

शनिबार स्याङ्जामा नेपाल तरुण दल वालिङ नगरसमितिको कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री राणाले नेपाली कांग्रेसले ढुकुटी रित्याएको दोष लगाउन अर्थमन्त्रीले श्वेतपत्र जारी गरेको जिकिर गरे । श्वेतपत्र जारी गर्नुभन्दा १० दिनअगाडि नेपाल राष्ट्र

सम्पदा पुनःनिर्माणमा पनि ‘सिन्डिकेट’ हावी : मेयर शाक्य

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री अधिकारीले सम्पदास्थललाई जोड्ने पदमार्गले यस क्षेत्रका सम्पदाहरुको पुनःनिर्माणमा सहयोग पुग्ने बताए । सम्पदास्थललाई जोड्ने पदमार्ग आन्तरिक र बाह्य पर्यटक दुवैका लागि लोकप्रिय हुने उनको

मध्यपुर थिमीका नगरप्रमुखमाथि फलामे रडले आक्रमण

साँझ करिब ६ बजे उनको निवासअगाडि घर प्रवेश गर्न लागेका बेला अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिए । आक्रमणपछि घाइते भएका

भूपूगोर्खा सैनिकका माग सम्बोधनका लागि ब्रिटिस सरकारसँग ठोस पहल गरिन्छ : प्रधानमन्त्री

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)लगायतका आन्दोलनरत् संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले गोर्खाहरुको न्यायोचित माग

गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि समातिए

उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौनसम्पर्क गरेर