Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


संसद भवनमा ईश्वरको खोजी

काठमाडौं, वैशाख २७ । प्रतिनिधिसभा बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधबार सरकारले पेश गरेका तीनवटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश

कानुन क्षेत्रमा जनशक्ति अभाव : मन्त्री तामाङ

कानुन दिवसका अवसरमा ल्यानकाउ नेपालले बुधबार राजधानीमा आयोजना गरेको ‘सामाजिक न्यायको लागि कानुन सहायक तथा सरोकारवालासँगको छलफल’मा उनले गाउँगाउँमा कानुन स्वयंसेवक खटाउनुपर्ने हुँदा जनशक्तिको अभाव रहेको बताए । कानुनको ज्ञान

सेयरमा लगानी गर्दा नाफासँगै घाटा पनि हुनसक्छ भन्ने बुझ्नोस् : अर्थमन्त्री

पुँजीबजार अझै अस्वस्थरुपमा चलेको भन्दै उनले सेयर कारोबारमा लगानीकर्ताको जोखिम बहन गर्न सरकार जिम्मेवार नहुने पनि बताए । नेपाल धितोपत्र बोर्डले आयोजना गरको क्यापिटल एक्स्पोको बुधबार राजधानीमा उद्घाटन गर्दै मन्त्री

शुक्रबारदेखि अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्मेलन

कन्फेडेरेसन अफ एयियन एन्ड प्यासिफिक एकाउन्टन्टेन्ट्स (कापा)को सदस्य रहेको आइक्यानले कापा र पेफासँगको सहकार्यमा शुक्रबारदेखि काठमाडौंमा सम्मेलन गर्न लागेको हो । आइक्यानले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे विस्तृत् जानकारी

स–साना आयोजनाका लागि बजेट विनियोजन नगर्ने अर्थमन्त्रीको तयारी

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत् गर्दै उनले स–साना आयोजनामा बजेट विनियोजन नगरिने पनि स्पस्ट पारे । आगामी बजेटबाट सही अर्थमा वित्तीय संघीयता लागू गरिने र

तराईमा हावाहुरीका कारण मृत्यु भएकाका परिवारलाई एक/एक लाख दिने निर्णय

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले निर्माण र विकासमा लगानी गरी अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने उद्देश्यले सो नीतिगत मार्गदर्शन स्वीकृत गरेको जनाइएको छ । यस्तै, मन्त्रिपरिषद बैठकले

ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता

दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिइ एकता संयोजन समितिमा प्रस्ताव गर्ने जिम्मेवारी पाएका दुई अध्यक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सोबारे निर्णय लिने बुझिएको

दोसाँधमा देवकोटाः भक्कानिन्छन् नयाँ जीवन पाएकाहरु (भिडियो)

उपचारकाक्रममा हजारौंसँग जोडिएका डा. देवकोटालाई भेट्न आउनेहरु अधिकांश उनको विशेषज्ञ क्षमताबाट नयाँ जीवन पाएकाहरु छन् । कालिकोटकी ४४ वर्षीया मालती शाहीको टाउकोको ट्युमरको शल्यक्रिया डा. उपेन्द्र देवकोटाले ८ पटकसम्म गरेका

आर्मीलाई पराजित गर्दै मनाङ फाइनलमा, पुलिससँग उपाधि भिडन्त

बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा ५–४ ले पराजित गर्दै मनाङ उपाधिनजिक पुगेको हो । दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलको निर्धारित् ९० मिनेटको समयमा

स्थानीय तहका निर्णय र कानुनविरुद्ध मुद्दा

गाउँसभाबाट पारित कानुन र निर्णयविरुद्ध उच्च अदालत इजलासमा मुद्दा दर्ता हुनेक्रम बढेको हो । गत माघदेखि वैशाख २२ गतेसम्म पश्चिम नवलपरासीका स्थानीय तहविरुद्ध ८ ओटा मुद्दा बुटवलको इजलासमा दायर भएका