Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


इजरायली सैन्य अखडामा इरानद्वारा आक्रमण

सिरिया, वैशाख २७ । इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा हमला गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार गोलन हाइट्सस्थित सिरियासँग सीमा जोडिएको इजरायली सैन्य अखडामा इरानले आक्रमण गरेको

स्कुल जाने उमेरका बालबालिका मजदुरी गर्दै (भिडियो)

प्रकाश मैनाली/सर्लाही, वैशाख २७ । सरकारले वर्षेनि ठूलो रकम खर्चेर विद्यार्थी भर्ना अभियान चलाए पनि सर्लाहीमा भने त्यसको खासै प्रभाव देखिएको छैन । प्रत्येक वर्ष तामझामका साथ सरकारले भर्ना अभियान

भारतीय अवरोधका कारण पानीट्यांकी नाकामा रोकियो एघार ट्रक नेपाली चिया

झापा, वैशाख २७ । भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना

साउदी अरबमा एक नेपालीको मृत्यु

राजविराज, वैशाख २७ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ । सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई

उत्तर कोरियाद्वारा तीन अमेरिकी नागरिक रिहा

प्योङयाङ, वैशाख २७ । उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई हिरासतमुक्त गरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएको जानकारी अनुसार उत्तर कोरियाद्वारा रिहा गरिएका तीन अमेरिकी नागरिक

इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको कीर्तिमान

लन्डन, वैशाख २७ । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सर्वाधिक अंक जोड्ने कीर्तिमान राखेको छ । गएरातिको खेलमा ब्राईटनलाई ३–१ ले हराउँदै लिग च्याम्पियन सिटीले प्रिमियर लिग फुटबलको एकै

मलेसियामा महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने, सत्तारुढ गठबन्धन पराजित

क्वालालम्पुर, वैशाख २७ । मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ । निर्वाचन परिणामसँगै आधुनिक मलेसियाका पिता मानिने पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने भएका छन् ।

कोलकातामाथि मुम्बई इण्डियन्सको फराकिलो जित

कोलकाता, वैशाख २७ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले पराजित गरेको छ । २११ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर १ बलमा १०८ रनमा

१० महिनामा सवा खर्ब रुपैयाँ बराबरको इन्धन आयात

काठमाडौं, वैशाख २७ । मुलुकमा पछिल्ला १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ । इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको

दुई महिनामै साढे ६ अर्ब रुपैयाँ सक्न सांसदहरु दबाब दिदैं

काठमाडौं, वैशाख २७ । सांसदहरुले चालु आर्थिक वर्षभित्र खर्चने गरी ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ शीर्षकको ५० लाख र ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ शीर्षकको ३ करोड रुपैयाँ बजेट तत्काल निकासा