१० महिनामा सवा खर्ब रुपैयाँ बराबरको इन्धन आयात • Image Khabar Image Khabar


१० महिनामा सवा खर्ब रुपैयाँ बराबरको इन्धन आयात


Imagekhabar
२७ बैशाख २०७५, बिहीबार ०६:५३

१० महिनामा सवा खर्ब रुपैयाँ बराबरको इन्धन आयात

काठमाडौं, वैशाख २७ । मुलुकमा पछिल्ला १० महिनामा इन्धन आयातका लागि सवा खर्ब रुपैयाँ बाहिरिएको छ ।

इन्धन आयात गर्दा मुलुकले १० महिनामा १ खर्ब १७ अर्ब रुपैयाँ खर्चनु परेको हो ।

मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ ।

नेपाल आयाल निगमका अनुसार पछिल्लो १० महिनामा १ खर्ब १७ अर्ब २३ करोड रुपैयाँ बराबरको २१ लाख ३५ हजार ९०८ किलोलिटर इन्धन भित्रिएको हो । –कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्