Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


भारतीय लगानीमा पाँच वर्षभित्र काठमाडौँ–रक्सौल रेलमार्ग बन्छ : ओली

काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा भारतीय

कस्तो रह्यो मोदीको भ्रमण ! (भिडियो)

काठमाडौं, वैशाख ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । सरकार र विपक्षी दलले भ्रमण राजनीतिक रुपमा सफल भएको प्रतिक्रिया दिएका छन् ।

मोदीको भ्रमण र उपलब्धिबारे प्रधानमन्त्री ओलीले दिए यस्तो जवाफ

काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आइतबार सार्वजनिक महत्वको विषयमा वक्तव्य

किन हुन सकेन एआइजीमा बढुवा ! यस्तो छ लफडा (भिडियो)

दीपक श्रेष्ठ/काठमाडौं, वैशाख ३० । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच दरबन्दी परिमार्जनका विषयमा सहमति हुन नसक्दा नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा प्रक्रिया लम्बिएको छ । गत चैत

पोखरामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी

पोखरा, वैशाख ३० । कास्कीको पोखरामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेको गोष्ठीमा ११ जिल्लाका सुरक्षा निकाय प्रमुख र प्रमुख जिल्ला अधिकारीसहित करिब १

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

इन्डोनेसिया, वैशाख ३० । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको

बम विस्फोटको आरोपमा २६ वर्षीया युवती पक्राउ

झापा, वैशाख ३० । झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आइतबार बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनी नेकपामा

पूर्व पश्चिम राजमार्गको सुन्दर हरैचा सडक खण्ड फेला परेको बम निष्क्रिय

विराटनगर, बैशाख ३० । मोरङको पूर्व पश्चिम राजमार्गको सुन्दर हरैचा सडक खण्डको दुलारीमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । सुन्दर हरैचा ४ र ६

Gandak barrage victims’ complaints

Nawalparasi, May 13 (RSS):  Locals of west Nawalparasi who were victimized by the controversial Bhisalotan Gandak Barrage, have complained that their voices were not discussed during Indian Prime Minister Narendra

प्रहरीले अपराधिक गिरोहसँग सांठगांठ गरे तत्कालै कारवाहीः सर्बेन्द्र खनाल

प्रदिप पौडेल/ईमेज: पोखरा, नेपाल प्रहरीका महानिरीक्षक(आइजी) सर्बेन्द्र खनालले प्रहरीलाई कुनै पनि अपराधिक गिरोहसँग साँठगाँठ गरेको पाएमा तत्कालै कार्वाही हुने बताएका छन् । पोखरामा लागुऔषध विरुद्धको महाअभियानको स्मारीका विमोचन तथा कास्की