हकप्रद र बोनस सेयरको आधारमूल्यमै लाभकर लिने सरकारी निर्णयको विरोध गरिरहेका संगठित लगानीकर्ताहरुले मंगलबार सेयर कारोबार ठप्प पारेका हुन् । यसदिन लगानीकर्ताले किनबेचको ‘अर्डर’ नै नदिँदा कारोबार ठप्प रहेको हो
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक राजस्व विभागले हालै सेयरबजारमा बोनस तथा हकप्रद सेयरको लागतमूल्य गणना गर्दा सेयरको अंकित चुक्तामूल्यलाई लागत लिइ आधारमा लाभको गणना गरी लाभकर असुल गर्न,
प्लास्टिकको प्रयोगले जनजीवनलाई सजिलोमात्रै बनाएको छैन, यसको प्रयोगले वातावरणीय चुनौती पनि उत्तिकै बढाएको छ । प्लास्टिकको प्रयोग दिनानु दिन बढ्दो छ । घरायसी प्रयोजनदेखि हवाईजहाजसम्म यसको प्रयोग गरिन्छ । परम्परागत
मंगलबार नेसनल बाथरोग सेन्टरको पाँचौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै बाथरोग विशेषज्ञहरुले बाथरोगले मुटु, आँखा, मिर्गौला, फोक्सो, छाला र रगतमा असर गर्ने हुँदा यसको समस्या बढ्दै गएको जानकारी दिए । कार्यक्रममा नेसनल
आयोगकाअनुसार रु ५० हजार घुस लिइ गलत लिखत तयार पारेको अभियोगमा वीर अस्पतालमा कार्यरत् रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र सोही अस्पतालमा कार्यरत् सेवा आयोगका सचिव लक्ष्मणप्रसाद अर्यालविरुद्द मुद्दा दायर गरिएको
तनहुँबाट काठमाडौं जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस अनियन्त्रित भइ नालामा पल्टिएको हो । दुर्घटनामा चालकसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको नाम खुल्न सकेको छैन । घाइतेमध्ये
सरकारले आगामी दसैैंभित्र पानी वितरण गर्ने भने पनि अहिले आयोजनाको काम ठप्प रहेको छ । जसका कारण ०७५ सालभित्र पनि काठमाडौंवासीले मेलम्चीको पानी पिउन नपाउने अवस्था बनेको हो । विगत
सभामुख कृष्णबहादुर महराले नियमावलीको विषय सोमबार संसदको कार्यसूचीमा समावेश गरे पनि विवादकै कारण बैठकबाट हटाए । नियमावली बन्न नसक्दा प्रतिनिधिसभा र राष्ट्रियसभा लामो समयदेखि अन्तरिम कार्यविधिमार्फत् चलिरहेका छन् । मुलुक
समूहको अन्तिम खेलमा मंगलबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि ७० रनको जित हासिल गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । कीर्तिपुर मैदानमा वर्षाले ४० ओभरमा झारिएको खेलमा आर्मीले पहिले ब्याटिङ गर्दै
मंगलबार दिउँसो कक्षा सन्चालन भइरहेका बेला अचानक परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा कक्षा–६ का पूर्णिमा तामाङ, जेसिका तामाङ, मौसम राई, संगम राई, प्रमिला पाण्डे, कक्षा–८