Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


‘केरुङ–काठमाडौं रेल चिनियाँ अनुदानमा निर्माण गर्ने विषयमा छलफल’

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असारमा हुने चीन भ्रमणका बेला सो विषयमा छलफल हुने बताए । उनले प्रधानमन्त्री ओलीको दुई वर्षअघिको चीन भ्रमणकाक्रममा भएको

सिंगापुरमा हुने ट्रम्प र किमबीचको वार्ताको सुरक्षा गोर्खाली सेनाले दिने

सुरक्षाका लागि निकै चुनौतीपूर्ण मानिएपनि विश्वमै सबैभन्दा बहादुर सेनाकारुपमा कहलिएको गोर्खाली सेनाले सुरक्षा दिने ‘रोयटर्स’ले जनाएको छ । वार्ताका लागि दुवै देशका प्रमुखहरु आ–आफ्नो देशका सुरक्षाकर्मीका साथ सिंगापुर आउने भएपनि

पश्चिम नवलपरासीको भारतीय नाकाबाट अवैध कपडाको कारोबार बढ्दै

सीमानाकाका विभिन्न स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका चौकी रहेपनि अवैध कपडाको कारोबार रोकिन सकेको छैन । सीमा क्षेत्रबाट परासीसम्म आइपुग्दा पाँचभन्दा बढी स्थानमा प्रहरीको चेकजाँज हुने भएपनि नाकाबाट विगत

सेनाले बनाएको शौचालय विद्यालयलाई हस्तान्तरण

वीरगन्ज, जेठ २२ । विश्व वातावरण दिवसका अवसरमा मंगलबार वीरगन्जमा नेपाली सेनाले बनाएको शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ । श्रीचण्डीप्रसाद गणले बनाएको शौचालय हरिहर शर्राफ चम्पादेवी निमाविलाई हस्तान्तरण गरिएको हो

विभिन्न संघ–संस्थाद्वारा वृक्षरोपण तथा सरसफाइ

दिवसको अवसरमा ट्रेकिङ एजेन्सीज् अफ एसोसिएसन नेपाल (टान) र लिभ फर लभले ‘प्लास्टिकको प्रयोग नगरौं, वातावरण र जीवजन्तुहरु जोगाऔं’ भन्ने नारासहित स्वयम्भू परिसरमा सरसफाइ गरेकोे हो । टानका अध्यक्ष नवराज

गृहमन्त्रीद्वारा सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग माग

नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा उनले नेपालमा चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका थिए ।

यी हुन् गोली हानेर साढे ९ लाख लुट्ने लुटेरा, यस्तो छ घटना (चार तस्वीर)

मंगलबार जिल्ला प्रहरी कार्यालय धनगढीमा पत्रकार सम्मलेन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । जेठ १३ गते बिहान सवा १० बजेतिर सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत् आइएमईतर्फ आउँदै गरेका

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

संगठनको १०७औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनकाक्रममा स्वीट्जरल्यान्डको जेनेभामा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले संगठनका महानिर्देशक गाय राइडरलाई मंगलबार भेटी सो आग्रह गरेका हुन् । मन्त्रीसँगै रहेका मन्त्रालयका सहसचिव

काठमाडौं स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज

विभागमा मंगलबार बसेको बैठकले गुणस्तरबमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तु नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजतपत्र खारेज

तस्करीको १३ टन मरिच बरामद, मरिचको बजार मूल्य ‘एक करोड रुपैयाँ’

मरिच बोकेको युपी७८बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगन्ज–रक्सौल नाकामा रहेको शंकाराचार्य गेट कटिसकेको अवस्थामा सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । विशेष सूचनाको आधारमा इनर्वा