Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


हेभी मेसिन चालक अनुमतिपत्र सम्बन्धी संशोधित नियमावली तत्काल कार्यान्वयन गर्न माग

काठमाडौं, जेठ २७ । नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघले हेभी मेसिन चालक अनुमतिपत्र सम्बन्धि आठौं संशोधित नियमावली तत्काल कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायसमक्ष माग गरेको छ । नियमावली कार्यान्वयनमा नआउँदा देशभरी

मोटरसाईकल चोरीमा संलग्न ६ जना पक्राउ

कैलाली, जेठ २७ । धनगढीका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संग्लन ६ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो

डा उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति स्थिर

काठमाडौं, जेठ २७ । पित्तथैलीको समस्याका कारण वरिष्ठ नशा रोग विशेषज्ञ डा उपेन्द्र देवकोटा यति बेला जीवन संघर्षमा छन् । बाँसबारीस्थित न्युरो अस्पतालको सघन कक्षमा उनको उपचार भइरहेको छ ।

उत्कृष्ट थेसिस लेख्ने ईन्जिनियरिङका ५ विद्यार्थी पुरस्कृत

काठमाडौं, जेठ २७ । एशियन पेन्टसले उत्कृष्ट थेसिस लेख्ने ईन्जिनियरीङका पाँच विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । एशियन पेन्टसले आइतबार राजधानीमा एक कार्यक्रम गरी उनीहरुलाई ५० हजार नगद पुरस्कार प्रदान गरेको

भियतनाममा सरकारले ल्याएको नयाँ आर्थिक क्षेत्रहरुको योजनाविरुद्ध प्रदर्शन

भियतनाम, जेठ २७ । भियतनाममा सरकारले ल्याएको नयाँ आर्थिक क्षेत्रहरुको योजनाविरुद्ध विरोध प्रदर्शन चर्किएको छ । चिनियाँ लगानीकर्ताहरुले नयाँ आर्थिक क्षेत्र कब्जा गर्न सक्ने त्रासका कारण विरोध चर्किएको बताइएको छ

काठमाडौंमा चीन र भारतका रेल ल्याउन के छ तयारी, कसरी छ सम्भव ! (भिडियो)

काठमाडौं, जेठ २७ । नेपालमा अहिले रेल मार्ग निर्माणको विषय निकै जोडतोडले उठिरहेको छ । नेपालको उत्तर र दक्षिणका दुबै छिमेकी मुलुक काठमाडौंसम्म रेल जोड्न सहमत पनि भएका छन् ।

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव

काठमाडौं, जेठ २७ । संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ । उक्त प्रस्तावसहितको नियमावली सोमबार

प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाजको प्रदर्शन

पोखरा, जेठ २७ । प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाज कास्कीले पोखरामा प्रदर्शन गरेको छ । पोखराको चिप्लेढुंगादेखि प्रदेशसभासम्म र्‍यालीसहित आएको टोलीले प्रदेशसभाको गेट अगाडी

शेयर बजारको वियरिस ट्रेण्ड थामिएन, लगानीकर्ता आश्वस्त देखिएनन्

काठमाडौं, जेठ २७ । सरकारले पूँजीगत लाभकरको निर्णय फिर्ता लिएर अध्ययनका लागि कार्यदल बनाए पनि शेयर बजारका लगानीकर्ता आश्वस्त हुन सकेको देखिएन । साताको शुरुको दिन आइतबार शेयर बजारको वियरिस

मन्त्रालयहरुले खर्च विवरण उपलब्ध नगराउँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, जेठ २७ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा छलफल हुने कार्यसूचि रहेकोमा कुनै पनि मन्त्रालयले आफ्नो खर्च विवरण संसदलाई उपलब्ध