२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


हेभी मेसिन चालक अनुमतिपत्र सम्बन्धी संशोधित नियमावली तत्काल कार्यान्वयन गर्न माग


0
Shares

काठमाडौं, जेठ २७ । नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघले हेभी मेसिन चालक अनुमतिपत्र सम्बन्धि आठौं संशोधित नियमावली तत्काल कार्यान्वयनमा ल्याउन सरोकारवाला निकायसमक्ष माग गरेको छ ।

नियमावली कार्यान्वयनमा नआउँदा देशभरी छरिएर रहेका २० हजार अपरेटर लाइसेन्स बिनानै जोखिमपुर्ण काम गर्न बाध्य भएको भन्दै संघले आइतबार पत्रकार सम्मेलन गरी उक्त माग राखेको हो ।

लाइसेन्स लिन सिटिइभिटीबाट मान्यता प्राप्त टे«निङ सेन्टरको सर्टिफिकेटको आवश्यकतासम्बन्धी प्रावधानसमेट हटाउनु पर्ने संघको माग छ ।