Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


रोनाल्डोसहितको पोर्चुगल टोली विश्वकपका लागि रुस पुग्यो

मस्को, जेठ २७ । विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् । पोर्चुगलका खेलाडी रोनाल्डो विश्वकप प्रतियोगितामा सहभागी हुन शनिबार रुस आइपुगेको जनाइएको छ

राष्ट्रियसभा नियमावली सर्वसम्मतबाट पारित

काठमाडौं, जेठ २७ । राष्ट्रियसभा नियमावली–२०७५ सर्वसम्मतबाट पारित भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकले प्रतिपक्ष दलको समेत सहमतिमा नियमावली पारित गरेको हो । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति

ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनको तयारी

काठमाडौं, जेठ २७ । समाजवादको लक्ष्य हासिल गर्न सबै मजदुर एक भएर लाग्नु पर्नेमा श्रमजीविहरुले जोड दिएका छन् । जेठ २९ देखि ३१ सम्म काठमाडौं हुन लागेको नेपाल ट्रेड युनियन

पेट्रोलियम पदार्थमा मूल्यबृद्धिको विरोध गर्दै बझाङमा नेविसंघद्वारा आन्दोलन

बझाङ, जेठ २७ । सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले आइतबार बझाङको सदरमुकाम चैनपुरमा शरीरका कपडा खोलेर र सिटी बजाएर प्रदर्शन गरेको छ । गत सातादेखि चरणबद्ध

Nepal Police to have provincial set up

Kathmandu, June 10 (RSS): The government has decided to have provincial set up of the existing organization of Nepal Police. The meeting of the Council of Ministers today approved the

सडक विस्तारका क्रममा सम्पदा क्षेत्र मिचिएको भन्दै विरोध

काठमाडौं, जेठ २७ । उपत्यकामा सडक विस्तारका क्रममा सम्पदा क्षेत्र मिचिएको भन्दै सेभ नेपा भ्याली अभियानले विरोध जनाएको छ । केहीदिन अघि ललितपुरको लगनखेलस्थित बटुक भैरब मन्दिर क्षेत्रमा पनि डोजर

Communists got united for good governance and stability: Prachanda

Biratnagar, June 10 (RSS): CPN Chairman and former Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said that the communist forces in the country were united for ensuring good governance and

सर्पले डसेर किशोरीको मृत्यु

अछाम, जेठ २७ । अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । तुर्माखाद गाउँपालिका–४ की १६ वर्षीया पार्वती बुढाको शनिबार राति सर्पले डसेर मृत्यु भएको हो । घर नजिकैको

अशिक्षित महिलालाई पढाउन खोलिएको विद्यालय आर्थिक अभावमा बन्द (भिडियो)

नवलपरासी, जेठ २७ । नवलपरासीको कावासोतीमा अशिक्षित महिलालाई पढाउने उद्देश्यले खोलिएको विद्यालय आर्थिक अभावका कारण बन्द भएको छ । प्रावि, निमावि र मावि गरी ६ वर्षसम्म पढाइ हुने विद्यालयको शैक्षिक

गरिबी साझा समस्या : मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ २७ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताएका छन् । गरिबी निवारण कोषद्वारा आइतबार पोखरामा आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा