Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


नदीजन्य पदार्थ उत्खननमा उच्च अदालतद्वारा रोक

बागलुङ, जेठ २८ । उच्च अदालत पोखरा, बागलुङले कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ । मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश सकुन्तला घिमिरेको

कुखुरापालक किसानले सरकारसँग पोखे आक्रोश

स्याङ्जा, जेठ २८ । स्याङ्जाका कुखुरापालक किसानले चल्ला र दानाको मूल्यमा एकरुपता नहुँदा आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । उनीहरुले चल्ला र दानामा मनोमानी, औषधिको अभाव, बजारीकरणको समस्या र

मन्त्रीले गरे डेरी उद्योगको निरीक्षण, पाउडर गोदाममा शिल गरियो

काठमाडौं, जेठ २८ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुनै पनि डेरी उद्योगलाई सरकारले नछाड्ने चेतावनी दिएको छ । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको प्राथमिकता होइनः प्रचण्ड

विराटनगर, जेठ २७ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको प्राथमिकता नभएको बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले आउँदो निर्वाचनको बेलामा त्यो विषय बहसमा

संविधान संशोधन र कार्यकर्ताको मुद्दा फिर्ता लिए मात्र सरकारमाः राजेन्द्र महतो

विराटनगर, जेठ २७ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन र कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता नभएसम्म राजपा सरकारमा नजाने बताएका छन् । विराटनगरमा सञ्चारकर्मीसँग महतोले आफ्नो पार्टीले भनेका

राष्ट्रियसभा नियमावली सर्वसम्मतबाट पारित

काठमाडौं, जेठ २७ । राष्ट्रियसभा नियमावली–२०७५ सर्वसम्मतबाट पारित भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकले प्रतिपक्ष दलको समेत सहमतिमा नियमावली पारित गरेको हो । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति

मन्त्रालयहरुले खर्च विवरण उपलब्ध नगराउँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, जेठ २७ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा छलफल हुने कार्यसूचि रहेकोमा कुनै पनि मन्त्रालयले आफ्नो खर्च विवरण संसदलाई उपलब्ध

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव

काठमाडौं, जेठ २७ । संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ । उक्त प्रस्तावसहितको नियमावली सोमबार

प्रदेश १ : सरकारका यस्ता छन् नीति तथा कार्यक्रम

विराटनगर, जेठ २७ । प्रदेश नम्बर १ को सरकारले ‘एक नम्बर प्रदेशको सान सबैको अनुहारमा मुस्कान’ नाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डा गोविन्द सुब्बाले

दोलखामा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

चरिकोट, जेठ २८ । दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का