Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


रफाईल नदालले एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते

काठमाडौं, जेठ २८ । स्पेनिस टेनिस खेलाडी रफाईल नदालले कीर्तिमानी एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । क्ले कोर्ट किङको उपनाम पाएका नदालले फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति

ब्राजिलले अष्ट्रियालाई हरायो, ग्याब्रिएल जिसस, नेईमार र फिलिपले गरे गोल

काठमाडौं, जेठ २८ । रुसमा हुन गइरहेको विश्वकप फुटबल अघिको अन्तिम अभ्यास खेलमा ब्राजिलले अष्ट्रियालाई हराएको छ । अष्ट्रियाको भिएनामा गएराति भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई ३-० ले हराएको हो

फिफा वर्ल्ड कपका यी कीर्तिमान, जो यसपटक तोडिन सक्छन्

स्को, जेठ २८ । फिफा वर्ल्ड कप आयोजनाका लागि रुस तयार छ । विभिन्न मुलुकका खेलाडीहरु विश्वकपका लागि धमाधम रुस पुग्दैछन् । विश्वका फुटबल प्रेमीहरु यस पटक विश्वकप कसले जित्ला

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

पोखरा, जेठ २७ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने

मोटरसाईकल चोरीमा संलग्न ६ जना पक्राउ

कैलाली, जेठ २७ । धनगढीका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संग्लन ६ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो

वीरगन्जमा ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

वीरगन्ज, जेठ २८ । नेपालमा प्रतिबन्धित ३१ लाख ८ हजार भारतीय रुपैयाँसहित पर्साको वीरगन्जबाट पुनः दुई जना पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित २ हजार दरका १५ सय ५४ वटा

तीन दिनअघि अपहरणमा परेका एक बालकको गोली हानी हत्या

रौतहट, जेठ २८ । रौतहटमा तीन दिनअघि अपहरणमा परेका एक बालकको हत्या भएको छ । कटहरिया नगरपालिका–९ डुमरिया टोलका चिकित्सक दिलिप साहका १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको गोली

साढे ३३ किलो सुन प्रकरणः ‘गोरे’सहित तीन जनालाई काठमाडौं ल्याइयो

काठमाडौं, जेठ २८ । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्त गोरे भनिने चुडामणी उप्रेती ‘गोरे’सहित तीन जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । मोरङ कारागारबाट

कोरियाली भाषा परीक्षा आंशिक रुपमा खारेज हुँदै

काठमाडौं, जेठ २७ । सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ । हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नजिता ल्याउने

गृहजिल्लामा आफ्नै कार्यकर्ताबाट आलोचित भए सभापति देउवा

डडेल्धुरा, जेठ २७ । निर्वाचनपछि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए । पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै