Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


‘ऐन–कानुनको प्रभावकारी कार्यान्वयनमा सशक्त भएर लाग्छौं’

काठमाडौं, असार २३ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुशासन र न्यायको क्षेत्रमा नेपाल प्रहरीले फड्को मारेको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको ३ नम्बर

निगमको वाइडबडीले दोहामा साताभरि उडान भर्ने, काठमाडौं–जापान सीधा उडान

काठमाडौं, असार २३ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइडबडी विमान ‘अन्नपूर्ण’बाट पुरानो गन्तव्य कतारको दोहामा साताभरि उडान भर्ने योजना बनाएको छ । वाइडबडी ‘ए ३३०–२००’ सिरिजको उक्त विमान

एसइईमा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान

काठमाडौं, असार २३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले एसइईमा ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । शनिबार राजधानीमा ललितपुर प्याब्सनले गरेको कार्यक्रममा ८३३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको

सत्ता र प्रतिपक्षीको एक–अर्कामाथि हावी हुने रणनीति

अक्कल कुँवर (इमेज) काठमाडौं, असार २३ । संसदीय नियमावली मस्यौदा निर्माणदेखि सतहमा आएको सत्ता र प्रतिपक्षीबीचको अविश्वास पछिल्लो समय झन् गहिँरिँदै गएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका राजनीतिक

उपत्यकाको तापक्रम एक्कासि वृद्धि, अबको तीन दिन ‘बदली र वर्षा’

सिबी अधिकारी (रासस) काठमाडौं, असार २३ । काठमाडौं उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण शनिबार काठमाडौंको अधिकतम् तापक्रम ३१.४

जापानमा बाढी र पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु

काठमाडौं, असार २३ । जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । दर्जनौं व्यक्ति हराइरहेका छन् । मारिनेहरु धेरैजसो हिरोसिमा प्रान्तका छन् ।

गुफामा फसेका बालकहरुले लेखे परिवारलाई पत्र, ‘चिन्ता नलिनू, बहादुर छौं’

काठमाडौं, असार २३ । थाइल्यान्डको उत्तरी यिचाङ राइस्थित एक बाढीग्रस्त गुफामा फसिरहेका बालकहरुले परिवारलाई पत्र लेखी चिन्ता नलिन र आफूहरु सबै ‘बहादुर’ भएको बताएका छन् । दुई हप्तादेखि गुफामा फसिरहेका

डा. केसीका समर्थकद्वारा काठमाडौंमा प्रदर्शन, ‘प्रधानमन्त्री ओली माफियाको प्रवक्ता’

काठमाडौं, असार २३ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै जुम्लामा आमरण अनशनरत् प्रा. डा. गोविन्द केसीका समर्थकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । विगत ८ दिनदेखि अनशरत डा. केसीको

ट्रम्पका विरोधी मेक्सिकोमा राष्ट्रपति, बन्ला त सीमामा पर्खाल ?

एकराज पाठक (रासस) काठमाडौं, असार २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेन्डा थियो, मेक्सिकोको सीमामा पर्खाल । उनले आफ्ना हरेक सम्बोधनमा

संघीय गणतन्त्रमाथि बारम्बार प्रहार : यादव

शिवहरि भट्टराई (इमेज) राजविराज, असार २३ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मुलुकमा आएको परिवर्तन अधुरो र अपूर्ण रहेको बताएका छन् । शनिबार सप्तरी उद्योग वाणिज्य संघले आयोजना