Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


कर्णालीका नागरिक पनि मान्छे हुन् र म पनि: डा. गोविन्द केसी

जुम्ला, असार २४ । शिथिल मुद्रा। मुस्किलले बोल्न सक्ने अवस्था। ८ दिनदेखिको अनशनले स्वासप्रश्वासमा बाधा। छाती र मांशपेसीको दुखाइ । यस्तैयस्तै समस्याबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन

पुँजीबजारमा सुधार, कारोबार पनि बढ्यो

काठमाडौं, असार २३ । यो साता पुँजीबजारमा उच्च अंकको सुधार आयो । सेयर धितो ऋणको सीमा बढ्ने हल्लासँगै पुँजीबजारमा उछाल आएको हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब

‘सरकारका पछिल्ला गतिविधिले नागरिक समाज सशंकित’

काठमाडौं, असार २३ । नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेले सरकारका क्रियाकलापले ऊप्रति शंका उत्पन्न भएको बताएका छन् । शनिबार हामीसँग कुरा गर्दै नागरिक अगुवा डा. पाण्डेले सरकारका पछिल्ला गतिविधिले

विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्ने बताएका छन् । प्रदेश नम्बर–२ का सांसदहरुसँग शनिबार बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको बाटोमा

विद्युत्को मूल्य बढाउने भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार

रमेश लम्साल (रासस) काठमाडौं, असार २३ । नेपाली प्रतिनिधिमन्डलको अडानपछि भारतबाट आयात भइरहेको विद्युत्को मूल्य तत्काल नबढ्ने भएको छ । भारतले दुई देशबीचको विद्युत् आदान–प्रदान प्रावधानअनुसार विद्युत् महसुल बढाउन गरेको

जनताको आवश्यकतानुसारको योजना बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

बिराज रोस्यारा (इमेज) कैलाली, असार २३ । प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय सरकारले जनतालाई केन्द्रमा राखेर जनताको आवश्यकतानुसारको योजना बनाउनुपर्ने बताएका छन् । शनिबार धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभा

धनगढी उपमहानरपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित

बिराज रोस्यारा (इमेज) कैलाली, असार २३ । धनगढी उपमहानरपालिकाको आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट शनिबार पारित भएको छ । उपमहानगरपालिकाको तेस्रो नगरसभाले आगामी आर्थिक वर्षको

काम गर्न खोज्दा पैसा खाएको आरोप ममाथि लाग्ने गरेको छ : मन्त्री अधिकारी

प्रदीप पौडेल (इमेज) पोखरा, असार २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले गर्न खोजेको काममा अदालत बाधक बन्ने गरेको आरोप लगाएका छन् । शनिबार पर्यटन पत्रकार मञ्च

सरिफ जेल सजाय ‘भोग्न तयार’

इस्लामावाद, असार २३ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आफू जेल सजाय भोग्न तयार रहेको बताएका छन् । पाकिस्तानी अदालतले शुक्रबार उनलाई १० वर्षको जेल सजायको फैसला गरेकाले त्यो सबै सामना

सुशासन र अपराध नियन्त्रणमा पनि खेलकुदको भूमिका महत्वपूर्ण : गृहमन्त्री

काठमाडौं, असार २३ । गृहमन्त्री रामबहादुर थापाले खेलकुदको व्यावसायिक विकासमा लाग्नुपर्ने बताएका छन् । शनिबार नेपाल मगर खेलकुद संघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले विगतमा खेल क्षेत्रलाई उचित ध्यान