भक्तपुर, साउन ३ । काठमाडौंको मूलपानीस्थित क्रिस्चियन कम्युनिटी स्कुलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा२क ९२५० नम्बरको स्कुल बस बिहीबार अपराह्न ५ बजेतिर मध्यपुरथिमिको नीलबाराहीमा दुर्घटना हुँदा ५८ विद्यार्थी
अक्कल कुँवर/कुमार थापा (इमेज) काठमाडौं, साउन ३ । पछिल्ला दिनहरुमा मुलुकको राजनीति तीव्ररुपले ध्रुवीकरण भइरहेको छ । सत्ता र प्रतिपक्षी आमने–सामने भइरहेका छन् । सत्तापक्ष र प्रतिपक्षीको रस्साकस्सीले मुलुक मुठभेडतिर
सिन्धुली, साउन ३ । बीपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् । सुनकोसी गाउँपालिका–३, रातमाटाबजारमा दुई सवारी ठोक्किँदा बसमा सवार चार र बोलेरोमा सवार तीन
जुम्ला, सुर्खेत, साउन ३ । डा. गोविन्द केसीले जबसम्म आफ्नो माग पूरा हुँदैन, तबसम्म जहाँ लगेपनि आन्दोलन जारी रहने बताएका छन् । बिहीबार जुम्लाबाट काठमाडौं लैजानुअघि जुम्लावासीलाई धन्यवाद दिनेक्रममा डा.
सरोज अधिकारी/दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नगरेसम्म संसद चल्न नदिने अडान नछाडेपछि बिहीबार पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी
काठमाडौं, साउन ३ । २० दिनदेखि जुम्लामा अनशनरत् डा. गोविन्द केसीका माग पूरा गर्न माग राख्दै बिहीबार काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । सरकारले २० दिनसम्म पनि डा. केसीका माग
काठमाडौं, साउन ३ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ । सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको
काठमाडौं, साउन ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले डा. गोविन्द केसीले उठाएको माग नै प्रस्ट नभएको बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै
काठमाडौं, साउन ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसी अनशन बसेको स्थल जुम्लामा भएको प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाएका छन् । बिहीबार संघीय संसद भवन
अपडेट: कृष्ण बोहोरा (इमेज) जुम्ला, साउन ३ । अनशनरत् डा. गोविन्द केसीलाई काठमाडौं लैजानेक्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपकाक्रममा एक प्रहरीलाई गोली लागेको छ । गोली लागेका प्रहरी