Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता सम्बन्धमा छानबिन थालियो

सुनसरी, साउन ३ । सरकारले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै छानबिन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित समितिले छानबिन

‘पूर्वाधार विकासमा इन्जिनियरहरु प्रत्यक्ष संलग्न रहेपनि राज्यले सहयोग गरेन’

काठमाडौं, साउन ३ । राष्ट्रको पूर्वाधार विकासमा जोडिएका इन्जिनियरहरुका लागि सरकारले उचित वातावरण तयार गर्न नसकेको गुनासो इन्जिनियरहरुले गरेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनको बिहीबार राजधानीमा आयोजित ५६औं वार्षिकोत्सवमा सहभागी

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । निर्माणाधीन विमानस्थलको धावनमार्गको बिहीबार निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक

जलेश्वरका पाँच वडाध्यक्षले रिले अनशन तोडे

महोत्तरी, साउन ३ । जलेश्वर नगरपालिकाका पाँचजना वडाध्यक्षले विगत १९ दिनदेखिको रिले अनशन तोडेका छन् । विभिन्न ११ बुँदे माग राख्दै असार १७ गतेदेखि नगरपालिकाविरुद्ध रिले अनशन बसेका वडाध्यक्षहरुलाई प्रमुख

राजेन्द्र महतोका दाइको घरपछाडि शंकास्पद वस्तु फेला

प्रकाश मैनाली (इमेज) सर्लाही, साउन ३ । राजपा नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोका दाइ एवं सर्लाहीको चन्द्रनगर गाउँपालिकाका प्रमुख महेन्द्र महतोको घरनजिक शंकास्पद वस्तु फेलापरेको छ । महतोको सर्लाहीको बबरगन्जस्थित

काठमाडौंमा गर्मी बढ्यो, केही स्थानमा ठूलो वर्षा हुनसक्ने

काठमाडौं, साउन ३ । आगामी तीन दिनसम्म देशका मध्य तथा पश्चिमी भेगका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी

नेपाली राष्ट्रिय क्रिकेट टोली इंग्ल्यान्ड प्रस्थान

काठमाडौं, साउन ३ । नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार युरोप भ्रमणमा निस्किएको छ । बिहीबार बिहान साढे ९ बजे कतार एअरवेजको उडानबाट टोली इंग्ल्यान्डतर्फ लागेको हो । इंग्ल्यान्डको लड्र्समा हुने

डा. केसीका समर्थक र प्रहरीबीच झडप, दुई दर्जन बढी घाइते (भिडियो)

जुम्ला, असार ३ । जुम्लामा २० दिनदेखि अनशनरत् डा. गोविन्द केसीलाई काठमाडौं लैजान सरकारले हेलिकोप्टर पठाएपनि उनी जान नमानेपछि सरकारले बल प्रयोग गरेको छ । डा. केसीले आफ्ना माग पूरा

कञ्चनपुरमा १ अर्ब २५ करोड रकम फ्रिज

कन्चनपुर । विकास निर्माण तथा योजना निर्माणमा प्रगति हुन नसक्दा कञ्चनपुरमा १ अरब २५ करोड ४३ लाख ६० हजार ५३३ रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष २०७४/७५ का लागि

भैरहवामा डा.गोविन्द केसी बचाऔं अभियान

भैरहवा । रुपन्देहीको भैरहवामा अनशनरत डा.केसीको समर्थनमा डा.गोविन्द केसी बचाऔं अभियान थालिएको छ । डा.गोविन्द केसीका माग पुरा गर्न तथा उनको प्राण रक्षा गर्न दवाव दिनका लागि विभिन्न राजनीतिक दल,