काठमाडौं, साउन २२ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको दुई महिना बितिसक्दा पनि पार्टीका नेता–कार्यकर्ताको मन भने एक हुन सकेको छैन । पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयलाई
काठमाडौं, साउन २१ । रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत् रोजगारीकाक्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्नसक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र
काठमाडौं, साउन २१ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले जनतालाई नोक्सान हुनेगरी रौं बराबरको गलत काम पनि नगरेको दाबी गरेकी छन् । उनले भूमि व्यवस्थापनसम्बन्धी
काठमाडौं, साउन २१ । नेपाली बजारमा ‘टम्बो’ मोबाइल भित्रिएको छ । नेपालका लागि भारतीय उत्पादन टम्बो मोबाइलको आधिकारिक वितरक शंकराचार्य मोबाइल प्रालिले सोमबार राजधानीमा एक कार्यक्रम गरी मोबाइलको बजार प्रवेश
काठमाडौं, साउन २१ । नेपाल आयल निगमले पुँजी वृद्धि गर्न सर्वसाधारणलाई पनि सेयर जारी गर्ने तयारी गरिरहेको छ । निगमको हाल चुक्तापुँजी ११ अर्ब रुपैयाँ रहेको छ । निगमको हालै
काठमाडौं, साउन २१ । पछिल्ला दिन स्थीरजसो रहेको सुनको भाउ सोमबार उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको ५६ हजार
काठमाडौं, साउन २१ । सोमबार सेयरबजार स्थीरजसो रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले रातो रहेर ११ सय ८९.६७ कायम भएर थामियो । यसदिन कारोबार भएकामध्ये आधाभन्दा बढी समूह
काठमाडौं, साउन २१ । पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध आफू निरन्तर लागिरहने बताएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले मन्त्रिपरिषदमा पुगेको सदाचार कानुनसम्बन्धी विधेयक संसदमा
काठमाडौं, साउन २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा
भक्तपुर, साउन २१ । विगत २४ घन्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्तेखोलामा आएको बाढीले सोमबार एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका, थली घर भइ