Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


‘यतै रमाइलो उतै घमाइलो’ सार्वजनिक

काठमाडौं, साउन २१ । पत्रकार तथा रचनाकार गीता अधिकारीको तीजगीतको एल्बम ‘यतै रमाइलो उतै घमाइलो’को सोमबार राजधानीमा विमोचन गरिएको छ ।  पूर्वसभामुख ओनसरी घर्तीले एल्बम विमोचन गरेकी हुन् । सारिका

‘तत्कालै दक्ष जनशक्ति भर्ती गर्ने तयारी’

काठमाडौं, साउन २१ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयअन्तर्गत् रिक्त रहेका सम्पूर्ण पदमा तत्कालै दक्ष जनशक्ति भर्ती गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा

भारतको छत्तीसगढमा १४ माओवादी विद्रोही मारिए

सुक्मा (छत्तीसगढ), साउन २१ । भारतको छत्तीसगढको सुक्मानजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियारसमेत बरामद गरेका छन् । सुक्माका प्रहरी

देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह, यस्तो छ अवस्था

सिवी अधिकारी (रासस) काठमाडौं, साउन २१ । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालनजिक

यी हुन् प्रहरी ‘इन्काउन्टर’मा मारिएका बालकका ‘हत्यारा’ (भिडियो)

दीपक श्रेष्ठ/जयराम बास्तोला (इमेज) भक्तपुर, साउन २१ । काठमाडौंको काँडाघारी बस्ने ११ वर्षीय निशान खड्काको अपहरण गरेर हत्या गर्ने दुईजना अपहरणकारी प्रहरीको ‘इन्काउन्टर’मा मारिएका छन् । बालकको हत्या गरेर भक्तपुरको

यस्तो छ ११ वर्षीय निशान अपहरण र हत्याको घटना (भिडियो)

दीपक श्रेष्ठ/प्रतीक्षा तिमल्सिना/लक्ष्मण डंगोल (इमेज) काठमाडौं, साउन २१ । काठमाडौंको काँडाघारीबाट आइतबार अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । सिन्धुपाल्चोक स्थायी घर भइ आमासँग काँडाघारीमा बस्दै आएका

प्रदेशको नाम र राजधानीबारे सुझाव दिन गठित समितिलाई एक साता समय थप

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २१ । ७ नम्बर प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन गठित संसदीय समितिको समयावधि एक साता थप गरिएको छ । सरोकारवाला पक्षसँग छलफल गर्न

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

अशोक घिमिरे (रासस) काठमाडौं, साउन २१ । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत् रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली

चार विधेयक छलफलका लागि विषयगत समितिमा

काठमाडौं, साउन २१ । प्रतिनिधिसभाले विभिन्न चारओटा विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ । प्रतिनिधिसभाको सोमाबर बसेको बैठकले सार्वजनिक सुरक्षा, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, लेखापरीक्षण र बिमा विधेयकलाई

संसदीय समितिहरुको पहिलो बैठक बस्यो

काठमाडौं, साउन २१ । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतका विषयगत १० ओटा समितिका पहिलो बैठक सोमबार बसेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समिति, विकास समिति, अर्थ समिति, शिक्षा तथा स्वास्थ्य समिति र राज्यव्यवस्था