Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


रसुवाको घट्टेखोला पुलको मर्मत थालियो

रसुवा, साउन २१ । रसुवाको गोसाइँकुन्ड गाउँपालिका–२ मा रहेको घट्टेखोलाको पुलको मर्मतकार्य सोमबारदेखि सुरु भएको छ । १० दिनअघि अविरल वर्षासँगै आएको बाढीले पुलको पिलारका दुवैतर्फको भागमा क्षति पुर्‍याएपछि पुलको

संसद बैठकमा सांसदबीच चर्काचर्की

काठमाडौं, साउन २१ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको

नेपालमा पर्वतारोहण विषयको औपचारिक पढाइ सुरु (भिडियो)

शंकर खनाल/उत्तम मानन्धर/राम डंगोल (इमेज) काठमाडौं, साउन २१ । विश्वमै पर्वतारोहण विषय अध्यापन गर्ने नेपाल पहिलो मुलुक भएको छ । पर्यटन विश्वविद्यालयको अवधारणा लिएर यसै वर्षदेखि नेपालमा पर्वतारोहण विषय पढाउन

पूर्वी नवलपरासीमा नदीहरुबाट ढुंगा, बालुवाको चोरी–निकासी बढ्यो

हरि शर्मा (इमेज) नवलपरासी, साउन २१ । पूर्वी नवलपरासीमा नदीजन्य पदार्थको चोरीकार्य बढेको छ । साउनदेखि खोलाहरुको ठेक्का अवधि समाप्ती भएसँगै ढुंगा, बालुवाको चोरीकार्य बढेको हो । अरु समयभन्दा पानी

कन्चनपुरमा दशगजा क्षेत्र मिचेर धमाधम सडक विस्तार गर्दै भारत

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, साउन २१ । कन्चनपुरमा भारतीय पक्षले नेपाली भूमि मिचेर दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको छ । भीमदत्त नगपालिका–९, ब्रह्मदेव क्षेत्रमा भारतीय पक्षले दशगजा मिचेर सडक विस्तार

गोरखामा पहिरोले १३ घरपरिवार विस्थापित

गोरखा, साउन २१ । पहिरो गएर जमिनको धाँजा फाटेपछि गोरखाको खानीगाउँमा १३ घर जोखिममा परेका छन् । लगातारको वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले जमिन भासिन थालेपछि धार्चे गाउँपालिका वडा नम्बर–७ खानीगाउँका

काँडाघारीबाट अपरिहत बालकको हत्या, प्रहरी ‘इन्काउन्टर’मा दुई अपहरणकारी मारिए (भिडियो)

जयराम बास्तोला (इमेज) भक्तपुर, साउन २१ । काठमाडौंको काँडाघारीबाट आइतबार अपरिहत बालकको हत्या भएको छ । ११ वर्षीय निशान खड्काको शव सोमबार भक्तपुरको सानोठिमीमा गाडिएको अवस्थामा भेटिएको हो । भक्तपुरको

शोकप्रस्ताव पारित

काठमाडौं, साउन २१ । राष्ट्रियसभाको सोमबारको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । बैठकमा उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको

बाघले मान्छे लग्यो

चितवन, साउन २१ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बिहान बाघले लगेको छ । स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न

हिलारी क्लिन्टनबारे सूचना पाउन आफ्नो छोराले रुसी वकिललाई भेटेको ट्रम्पको स्वीकारोक्ति

काठमाडौं, साउन २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को जुनमा विपक्षी उम्मेदवार हिलारी क्लिन्टनको सूचना प्राप्त गर्न आफ्नो छोराले रुसी वकिललाई भेटेको स्वीकार गरेका छन् । डोनाल्ड ट्रम्प