Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


Two die, one injured in road accident

Kathmandu, Aug 6 (RSS): Two persons died in a vehicle accident before the American Embassy at Maharajgunj in Kathmandu.  Ram Bahadur Thapa, 33, of Khotang and Pashupati Silwal, 30, of

नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन, साउन २१ । निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ–मुग्लिन सडकको

कान्छो जिल्ला रुकुम पूर्वमा नागरिकता बनाउनेहरु बढ्दै

रुकुम । नेपालको कान्छो जिल्ला रुकुम पूर्वमा नागरिकता बनाउनेहरु बढ्दै गएका छन् । साविकको रुकुम हाल रुकुम पश्चिम र रुकुम पूर्व गरी दुई जिल्लामा विभाजित छ । नयाँ जिल्ला कायम

नयाँ शक्ति जुम्लाका संयोजक राधाकृष्ण बुढथापा खोलामा मृत फेला

कृष्ण बोहोरा जुम्ला, साउन २१ । नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढथापा मृत अवस्थामा भेटिएका छन् । गएराति चन्दननाथ नगरपालिका–५ जुगाडखोला नजिकै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले

नूरप्रसादले आमा गंगामायालाई भेटेपछि भनेः प्रचण्ड र बाबुरामलाई माफी दिन सकिन्न (भिडियो)

काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीका जेठा छोरा नूरप्रसादलाई नेपाल प्रहरीले आइतबार आमाको जिम्मा लगाएको छ । लामो समयदेखि सम्पर्कविहीन रहँदै आएका नूरप्रसादलाई प्रहरीले हिजो ललितपुरबाट पक्राउ गरेको थियो ।

विद्यालयलाई चरम आर्थिक संकट, शिक्षकलाई तलब खुवाउन माछापालन (भिडियो)

-विवेक भण्डारी/ईमेज: नवलपुर । नवलपुरको कावासोतीस्थित नारायणी आधारभूत विद्यालय सञ्चालनका लागि आर्थिक अभाव देखिएको छ । निजी स्तरबाट शिक्षकलार्ई तलबभत्ता पुर्‍याउन नसकेपछि खर्च व्यवस्थापनका जग्गा ठेक्का र माछापालन त गरिएको

संसदीय सुनुवाई समितिको निर्णय : ‘बुढी मरी होइन कि काल पल्क्यो !’

 पेशल आचार्य एकपछि अर्को गर्दै विगत् एक/डेढ दशकयता भएका न्यायालय सम्बन्धित घटना÷परिघटनाहरूले मुलुकको न्यायालय प्रकारान्तरले शनैःशनैः रेगिस्तान हुने सम्भावना बढेर गएको देखिन्छ । हालैको प्रधानन्यायाधीश नियुक्तिका दौरानमा संवैधानिक परिषद्, न्यायपरिषद्

धनकुटा अस्पतालमा चिकित्सकको अभाव

धनकुटा । जिल्ला अस्पताल धनकुटामा चिकित्सकको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । बिरामीको चाप हुने समयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित तीन चिकित्सक एकै पटक सरुवा भएर हिँडेपछि अहिले अस्पताल एक

अमेरिकी दुतावास अगाडि दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं, साउन २१ । काठमाडौंको महाराजगंजस्थित अमेरिकी दूतावास अगाडि गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सडकमा रोकिराखेको ट्रिपरको पछाडी भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना

उपत्यकामा अविरल वर्षा, नदी किनारका सुकुम्बासी बस्ती जोखिममा

काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण विभिन्न खोला–नालामा जलस्तर बढेको छ । बागमती, विष्णुमतीलगायत नदीमा पानीको सतह बढेको छ । सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा