काठमाडौं । इङ्लिस फुटबलको नयाँ सिजन हिजोबाट सुरु भएको छ । सिजनको पहिलो प्रतियोगिता कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । अघिल्लो सिजनको एफ.ए कप विजेता चेल्सीलाई २-० ले
चितवन, साउन २१ । निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो
काठमाडौं । इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ । उत्तर तटिय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा परेर सयौं घाइते भएका छन्
काठमाडौं, साउन २१ । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता
काठमाडौं, साउन २१ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को लापरवाहीले उपत्यकावासी हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् । केयुकेएल महाँकाल र सुन्दरीजल प्रशोधन शाखाले पानी नथिग्राइकन सोझै जनताको
तुलसीपुर, साउन २० । तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस
बारा, साउन २० । बाराका ९ वर्षीय अंकित गुप्ताका हत्यामा संलग्न रहेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय सिमराले पत्रकार सम्मेलन गरि अंकितको अपहरण गरी हत्यामा संलग्न
भैरहवा, साउन २० । उपचारका क्रममा आफ्ना सहपाठीको मृत्यु भएपछि भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालका विद्यार्थीहरु अराजक रुपमा आन्दोलित भएका छन् । कलेजको ब्याचलर अफ डेन्टल सर्जरी
काठमाडौं, साउन २० । वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवसायीको धरौटी ६ करोड पुर्याए सबै व्यवसायीले व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ । सरकारले म्यानपार व्यवसायीको धरौटी ३० लाखबाट बढाएर
काठमाडौं, साउन २० । आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पहिलो दिन ४६६ वटा पेशी तोकेका छन् । संविधानको धारा १२९ को उपधारा ६ बमोजिम आफ्नो कामकारबाही