Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


दुर्घटनामा मृत्यु भएका दुईजनाको शव फेला

पाल्पा, साउन २० । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा जिप दुर्घटना भई बेपत्ता भएका दुईजनाको शव भेटिएको छ । तानसेन नगरपालिका–१० गणशालका २५ वर्षीय विवेक पौडेल र डोल्पा ३६ वर्षीय टंक

सुस्त मनस्थिति भएकी १० वर्षीया बालिका छिमेकीबाट बलात्कृत

उदयपुर, साउन २० । उदयपुरमा १० बर्षीया एक बालिका बलात्कृत भएकी छिन् । बेलका नगरपालिका–६ बुद्धचोक बस्ने सुस्त मनस्थिति भएकी ती बालिका छिमेकीबाटै बलात्कृत भएकी हुन् ।  इलाका प्रहरी कार्यालय

ग्रामीण सडकमा वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द

नवराज छत्कुली धादिङ, साउन २० । जिल्लाको अधिकांश ग्रामीण सडकमा वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द भएको छ । धादिङबेसी–सल्यानटार सडकखण्ड, सांकोष–तिप्लिङ सडकखण्ड, आदामघाट–किराञ्चोक सडक लगायतका ठाउँहरुमा निर्माण सुरु हुँदै

फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस शुरु

चितवन, साउन २० । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आज शुरु भएको छ ।  जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस

काउलेका भूकम्पपीडित भन्छन्– मरिगए पनि अब फर्कँदैनौं

नारायण ढुङ्गाना  रत्ननगर, साउन २० । भित्तो लिपेको माटो उप्केको छ, बारेको बाँसका भाटा कुहिएका छन् । सामान्य बाछिटा आउँदा पानी अगेनासम्म पुग्छ । जेनतेन ऋणपान गरी किनेर ल्याइएको त्रिपालले

प्रदेश नं ५ : तीन विधेयक सर्वसम्मतिले पारित

बुटवल, साउन २० । प्रदेश नम्बरस ५ मा आज बसेको प्रदेशसभाको बैठकले तीन विधेयक सर्व–सम्मतिले पारित गरेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका

विद्युत् नियमन आयोग गठन हुँदै, ऊर्जा क्षेत्रले फड्को मार्ने

रमेश लम्साल  काठमाडौं, साउन २० । सरकारले केही दिनभित्रै बहुप्रतिक्षित विद्युत् नियमन आयोग गठनको प्रक्रिया शुरु गर्ने भएको छ ।  मन्त्रिपरिषद्को गत जेठ ३० गतेको बैठकले विद्युत् नियमन आयोग नियमावली,

बलात्कार र हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन माग गर्दै प्रदर्शन

कञ्चनपुर, साउन २० । बलात्कार गरी हत्या गरिएकी कञ्चनपुर, भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक नभएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । घटना भएको ११ दिन

जोशी बिदामा बसेपछि वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हाले जिम्मेवारी

काठमाडौं, साउन २० । सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको हैसियतले कायम मुकाय प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको

हेटौंडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा, साउन २० । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ मा आज टिपरले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक स्थानीय