Logo ९ मंसिर २०८३, बुधबार | Thu, Nov 26, 2026


भरतपुरमा भ्यान पल्टिँदा एक जनाको मृत्यु, १० जना घाइते

चितवन, साउन २० । भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आज मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।  जिल्ला प्रहरी

मन्त्रिपरिषद बैठक : सातवटा विधेयक संसदमा दर्ता गर्ने निर्णय

काठमाडौं, साउन २० । संविधानले व्यवस्था गरेअनुसार सातवटा विधेयक संसदमा दर्ता गर्ने तयारी सरकारले गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले दुईवटा मौलिक हकसँग सम्बन्धितसहित सात विधेयक संसदमा दर्ता गराउने

भैरहवाको युनिभर्सल मेडिकल कलेजमा तोडफोड

भैरहवा । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा तोडफोड भएको छ । सोही कलेजमा अध्ययनरत विद्यार्थी महावीर शाहको उपचारका क्रममा मृत्यु भएपछि कलेजमा तोडफोड भएको हो । उनी बीडीएस तहमा अध्ययनरत थिए ।

सांसद निरुदेवी पालमाथि पेस्तोल ताकिएको घटना बनावटी त होइन ? (भिडियो हेर्नुहोस)

-दीपक श्रेष्ठ/राममान डंगोल(ईमेज): काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी सांसद निरुदेवी पालमाथि काठमाडौंको बानेश्वरमा पेस्तोल ताकिएको घटनाको छानबिनलाई प्रहरीले तीब्र गतिमा अघि बढाएको छ । घटनाबारे सांसद पालले प्रहरीलाई लिखित जानकारी

जाजरकोटमा पहिरोले पुरिएर नौ जनाको मृत्यु, केहीको उद्धार

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक आज बिहान सात बजे गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ । स्थानीय पत्रकार तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिँदा

भक्तपुरको राधे राधे र सल्लाघारी डुबानमा, रानीकोट जाने सडक अवरुद्ध

भक्तपुर । राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ

हिमतालमा बेपत्ता विद्यार्थीको शव निकाल्न सेना परिचालन

सोलु । गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म

HoR passes condolence motion on demise of former lawmaker Pangeni

Kathmandu, Aug 5 (RSS): Today’s meeting of the House of Representatives (HoR) has unanimously passed the condolence motion on the demise of former lawmaker Kamal Prasad Pangeni. The meeting also

पूर्वसांसद पंगेनीको निधनमा शोकप्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं ।  प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित ग¥यो । बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

जाजरकोटमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक गएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । स्थानीय तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिँदा चार जनाको मृत्यु भएको हो